
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १क्६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ १० पैसा र बिक्रीदर १३३ रूपैयाँ ७० पैसा पुगेको छ । आइतबार अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ १० पैसा र बिक्रीदर १३३ रूपैयाँ ७० पैसा पुगेको थियो ।आज युरोपियन युरो एकको खरिदमा १४५ रूपैयाँ ७६ पैसा र बिक्रीमा १४६ रूपैयाँ ४१ पैसा पाइन्छ ।
आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५० पैसा र बिक्रीमा ३६ रूपैयाँ ६६ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ८ रूपैयाँ ९३ पैसा र बिक्रीमा ८ रूपैयाँ ९७ पैसा रहेको छ ।
राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २४ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४० पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ४३ पैसा र बिक्रीदर २८ रूपैयाँ ५६ पैसा पाइन्छ ।
कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ ६६ पैसा र बिक्रीदर ४३३ रूपैयाँ ६१ पैसा तोकिएको छ । भने बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ०३ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ६४ पैसा तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस