aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

रास्वपामा जिम्मेवारी हेरफेर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ मंसिर २०८०
रास्वपामा जिम्मेवारी हेरफेर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पार्टीमा जिम्मेवारी हेरफेर गरेको छ । डा स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ भने सहमहामन्त्रीमा कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य ल्याएको छ । 

महोत्तरीमा जारी पार्टीको बैठकले संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ, कोषाध्यक्ष लिमा अधिकारी सह(कोषाध्यक्ष वसुमाया तामाङ र दीपक बोहरा रहेका छन । त्यस्तै, सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल, रमेश प्रसाई र उपसभापतिमा डिपी अर्याल कायमै छन् । महामन्त्रीमा मुकुल ढकाल र प्रतिनिधिसभा प्रमुख सचेतकमा सन्तोष परियार रहनेछन् ।

प्रतिक्रिया दिनुहोस