aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

निदान अस्पतालका सीईओसहित ५ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ असोज २०७६
निदान अस्पतालका सीईओसहित ५ जना पक्राउ

काठमाडौं । ललितपुरको निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृतसहित ५ जनाललाई प्रहरीले पक्राउ गरेको छ । एक व्यक्तिको नाममा अर्कैको मृगौला झिकी किनबेच तथा प्रत्यारोपण गराएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा अस्पतालका सीईओ विपेन्द्र प्रधान,अस्पतालका कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, अस्पतालका डाक्टर राजेश पन्त, मृगौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यलयका शाखा अधिकृत रामचन्द्र आले रहेका छन् । 

प्रतिक्रिया दिनुहोस