aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

एनआरएनको चुनावमा पर्वतका वडा अध्यक्षद्वारा मतदान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० असोज २०७६
एनआरएनको चुनावमा पर्वतका वडा अध्यक्षद्वारा मतदान

काठमाडौं । गैरआवासीय नेपाली संघको निर्वाचनमा भाँडभैलोको उच्च नमुना देखिएको छ । यसैक्रममा पर्वत पैयूँ गाउँपालिका ४ का वडाअध्यक्ष महेन्द्र श्रेष्ठले समेत सो निर्वाचनमा मतदान गरेको बताइएको  । तत्कालीन नेकपा एमालेबाट उम्मेद्वार बनेर वडा अध्यक्ष निर्वाचित भएका हुन्।अधिकांश समय जापानमा परिवारिवारीक भेटघाट भन्दै बस्दै आएका थिए । उनी अहिले जापानबाट एनआरएनको प्रतिनिधि बनेर आएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस