aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
सिंहदरबारकै जग्गा अतिक्रमण, किन र कसरी मिचियो सिंहदरबार ?

सिंहदरबारकै जग्गा अतिक्रमण, किन र कसरी मिचियो सिंहदरबार ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ बैशाख २०७६

काठमाडौं ।  ०४७ सम्म घट्टेकुलोबाट हनुमानस्थान पुग्ने सानो कुलो थियो । कुलोको डिलैडिल पैदल बाटो थियो । त्यहाँबाट भित्रपट्टि सिंहदरबारको पर्खाल थियो । सिंहदरबारबाहिर व्यक्तिका खेत थिए । 

सिंहदरबार गुरुयोजनाअन्तर्गत पूर्वतर्फ सडक बनाउँदा कुलोको डिलको बाटोलाई केन्द्र बनाएर दायाँबायाँ बराबरी जग्गा उपयोग हुनुपथ्र्यो । तर, सिंहदरबारभित्रै उच्च तहमा रहेका कर्मचारीको जग्गा पर्ने भएकाले उनीहरुले गुरुयोजना नै उल्ट्याउन लगाएर सिंहदरबारको मात्र जग्गा मिचे र सडक बनाउन लगाए । नयाँ पत्रिका दैनिकबाट ।

प्रतिक्रिया दिनुहोस