aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

टेकुबाट पाँच लाख बराबरको पटाका बरामद

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ कार्तिक २०७६
टेकुबाट पाँच लाख बराबरको पटाका बरामद

काठमाडौं । काठमाडौंको टेकुस्थित पचली भैरवबाट प्रहरीले पाँच लाख बराबरको पटका बरामद गरेको छ । महानगरीय प्रहरी वृत कालीमाटीका प्रमुख डिएसपी रुगम कुँवरको नेतृत्वमा खटिएको टोलीले मंगलबार बेलुका उक्त पटका बरामद गरेको हो ।

प्रहरीले टेकुस्थित सानी कस्मेटिक पसलबाट तिहारमा प्रयोग हुने पटका, झिरझिरे, गमला, चक्री लगायतका  समाग्रीहरुबरामद गरिएको प्रहरीले जानकारी दिएको छ । पटका बरामद गर्ने क्रममा पसलका सञ्चालक समेत पक्राउ परेका छन् । 

प्रतिक्रिया दिनुहोस