aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

आज मेघ गर्जनसहित हावाहुरी चल्न सक्ने भन्दै सचेत रहन आग्रह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ बैशाख २०७६

काठमाडौं, वैशाख १९ ।  आज अपराहन्न वा साँझ मेघ गर्जनसहित हावाहुरी चल्न सक्ने भन्दै सचेत रहन मौसम विज्ञहरुले सुझाव दिएका छन् । यत  देशभरको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।पश्चिम र पूर्व तथा मध्य पहाडी क्षेत्रको मौसम आंशिक बदली हुने समेत बताइएको छ । बुधबार साँझ पनि मेघ गर्जनसहित हावाहुरी चलेको थियो । 

प्रतिक्रिया दिनुहोस