aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

धनतेरसमा ३० टन सुन विक्रि भयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ कार्तिक २०७६
धनतेरसमा ३० टन सुन विक्रि भयो

एजेन्सी । महगो धातु किन्ने दिन धनतेरसका दिन सुनमात्र ३० टन विक्रि भएको छ ।  इण्डिन बुलियन एण्ड ज्वेएर्स एसोसिएसन(आइबीजेए) राष्ट्रीय सचिव  सुरेन्द्र महताले बताए । गतवर्ष धनतेरसमा करिब ४० टन सुन विक्रि भएको तर यसवर्ष सुनको मुल्यमा आएको उतारचढाव र भारतमा देखिएको आर्थिक मन्दीका कारणले सुन विक्रिमा कमी आएको उनले जानकारी दिए ।

सुनका कारोबारमा नै गतवर्षभन्दा २५ प्रतिशतले कमी आएको छ । यसवर्ष भारतको आन्तरिक बजारमा सुनको कारोबार ७००० भारु प्रति १० ग्रामले वृद्धि भएको छ । 
 

प्रतिक्रिया दिनुहोस