aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

प्रधानमन्त्री केपी ओलीको आज पुन : डायलाइसिस गर्ने तयारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ कार्तिक २०७६
प्रधानमन्त्री केपी ओलीको आज पुन : डायलाइसिस गर्ने तयारी

काठमाडौं । ग्रान्डी अस्पतालमा उपचार गराइरहेका प्रधानमन्त्री केपी ओलीको आज पुन ः डायलाइसिस गर्ने तयारी भइरहेको अस्पताल स्रोतले जानकारी दिएको  छ।
बुधबार आईसीयुमा भर्ना गरी  डायलाइसिस गरिएको भए पनि आज फेरि डायलाइसिस गर्ने तयारी भएको बताइएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिबारे स्पष्ट जानकारी सार्वजनिक नभए पनि बुधबार साँझ प्रधानमन्त्रीको निजी चिकित्सक  प्रा.डा. दिव्यासिंह शाह र अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति सामान्य रहेको र केही परीक्षण बाँकी रहेको विज्ञप्ति जारी गरेका थिए । 

प्रतिक्रिया दिनुहोस