
एजेन्सी । तपाई हामीले खाने तरकारीमा काउलीमा किरा भेटेको त सुन्दै तथा देख्दै आएका छौं । तर, काउलीभित्रै सर्प बेरिएको केही समयअघि प्रकाशित भएको थियो ।
त्यसैले तरकारी किन्दा हतारमा किन्ने बानी छ ? यदी त्यस्तो बानी छ भने अब काउली किन्दा पनि बिचार पुर्याउनुहोला । नत्र सर्प बेरिएको काउली किन्नुहोला ।
केही समयअघि भारतीय संचार माध्यमहरुले ब्यापकताका साथ काउलीभित्र सर्प भेटीएको एक दृश्यलाई विशेष प्राथमिकताका साथ प्रकाशन गरे पनि यो दृश्य कहाँको हो भन्ने पुष्टी भने भएको छैन ।
जुन तस्विर सोसल मिडियामा भाइरल बनेको थियो । जसका कारण अब बजारमा सानातिना किराकिरी भेटीने तरकारी मात्रै होइन सर्प नै भेटीएपछि बजारमा मात्रै नभई सामाजिक संजालमा समेत यो खबरले भाइरल रुप धारण गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस