
काठमाडौं । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुने समयावधि एक महिना थप गरेको छ ।
ठूलो संख्यामा रोजगारदाता तथा योगदानकर्ता सूचीकरण हुन बाँकी रहेको भन्दै सुरक्षा कोषले बिहीबारसूचीकरण हुनका लागि एक महिनाको समयावधि थप भएको सूचना प्काशित गरेको छ ।
प्रतिक्रिया दिनुहोस