
एजेन्सी । भारतको राजधानी दिल्लीमा प्रहरी र कानुन व्यवसायीबीचमा झडाप भएको छ । दिल्लीको तीस हजारी अदालतमा कानुन व्यवसायी र प्रहरीबीचमा हिंसक झडपामा कयौ प्रहरीका गाडी जलेका भारतीय सञ्चार माध्यमहरुले बताएका छन् । तीस हजारी कोर्टको लकअफको बाहिर कानुन व्यवसायी र प्रहरीबीचमा हालतहाल भएपछि दंगा फैलिएको थियो ।
प्रतिक्रिया दिनुहोस