aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

यस्तो पो रहेछ व्यवसायीको कर छल्ने काइदा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ कार्तिक २०७६
यस्तो पो रहेछ व्यवसायीको कर छल्ने काइदा

काठमाडौं । व्यावसायिक संस्थाहरुले सरकारबाट सुविधा लिए पनि कर नतिर्दा ठूलो मात्रामा राजस्व छली हुने गरेको पाइएको छ । 


मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी कानुनमा व्यावसायिक संस्थाहरुले विभिन्न शीर्षकमा तिरेको कर फिर्ता दिने प्रावधान छ । सोही प्रावधानबमोजिम व्यवसायीले आफूले फिर्ता लिनुपर्ने रकम लिने गरे पनि सामान बेच्दा तिर्नुपर्ने भ्याट रकम नतिर्दा कर छली हुने गरेको हो । 

स्रोतका अनुसार कर छली गर्न व्यवसायीहरुले दुई किसिमको ब्यालेन्ससिट तयार पार्ने गरेका छन् । जसअनुसार व्यवसायीले बैंकलाई नाफा भएको स्टेटमेन्ट बुझाउने र कल कार्यालयलाई घाटा भएको बुझाउने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस