aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

तेस्रोपटक निर्देशन दिएपनि उत्तर कोरियाली लगानी फिर्ता लैजाने छाट देखाएन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ कार्तिक २०७६
तेस्रोपटक निर्देशन दिएपनि उत्तर कोरियाली लगानी फिर्ता लैजाने छाट देखाएन

काठमाडौं । नेपालमा गरिएको लगानी फिर्ता लैजान दिइएको समयसीमा सकिँदा पनि उत्तर कोरियाली लगानीकर्ताहरु उद्योग विभागको सम्पर्कमा आएका छैनन् । विभागले कात्तिकको दोस्रो साताभित्र नेपालमा रहेको लगानी प्रक्रिया पुर्याइ फिर्ता लैजान कात्तिक ३ गते तेस्रोपटक निर्देशन दिएको थियो ।

यसअघि भदौ ३० निर्देशनमा विभागले उत्तर कोरियाली लगानीकर्तालाई ४५ दिनको म्याद अर्थात कात्तिक १४ गतेसम्म लगानी फिर्ता लैजान भनेको थियो । यो समाचार आजको आर्थिक अभियानमा छ । 

प्रतिक्रिया दिनुहोस