aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

मदिरा बादशाह बैंक डिफल्टर घोषित, १५६६ करोड भारु घोटला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ कार्तिक २०७६
मदिरा बादशाह बैंक डिफल्टर घोषित, १५६६ करोड भारु घोटला

एजेन्सी । भारतका मदिरा व्यापारी विजय माल्या खराब ऋणीका रुपमा घोषित भएका छन् । आइडीबीआइ बैंकले १५६६ करोड भारु ऋण नतिरेका कारण माल्यालाई खराब ऋणीको रुपमा घोषणा गरेको बैंकले जारी गरेको सूचनामा उल्लेख छ । 

मुम्बईमा आइडीबीआइका खराब कर्जा विभागले बन्द भइसकेको माल्याको किंगफिसर एअरलाइन्सका नाममा खराब  ऋणी भनेर सूचना जारी गरेको छ । 

प्रतिक्रिया दिनुहोस