
एजेन्सी । अमरिका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एक अदालतले २ मिलियन अमेरिकी डलर जरिवना लिन आदेश दिएको छ । डोनाल्ड ट्रम्पले स्न २०१६को राष्ट्रपति चुनावमा आफ्नो च्यारिटी फण्डबाट चुनावमा खर्च गरेका थिए ।
ट्रम्पले च्यारिटी फण्डको पैसा अनुचित रुपमा चुनाव प्रचारको काममा खर्च गरेको अदालतले आरोप लगाएको छ । अदालतले फैसलामा भनेको छ ट्रम्प फाउडेसन बन्द गर्नु र बाँकी रहेको १७ लाख अमेरिक डलर अन्य गैर सरकारी संस्थाहरुलाई वितरण गरिदिनु ।
अटर्नी जनरलले २.८ अमेरिकी डलर जरिवना लगाउन माग गरेपनि अदालतले भने २० लाख डलरमात्र जरिवना गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस