aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

प्रधानमन्त्रीको सचिवलयबाट को हटाइने होला ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २३ कार्तिक २०७६
प्रधानमन्त्रीको सचिवलयबाट को हटाइने होला ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयका केहि सदस्यलाई हटाउने योजना बनाएका छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री सचिवलयकाले हटाउने व्यक्तिलाई मात्र राजिनामा गर्न लगाउँदा नराम्रो सन्देश जाने भएकाले सबै जनालाई राजिनामा गर्न लगाउने र स्विकृत भने राजिनामा गराउन खोजेको व्यक्तिको मात्र राजिनामा स्विकृत गर्ने योजनामा प्रधानमन्त्री कार्यालयले स्रोतले जनाएको छ ।  

प्रधानमन्त्रीको निजी सचिवालयमा मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, स्वकीय सचिव इन्द्र भण्डारी, प्रेस सल्लाहकार कुन्दन अर्याल सूचना प्रविधि सल्लाहकार अस्गर अली रहेका छन् । तर, प्रधानमन्त्रीको सचिवलयका को सदस्य हट्ने हुन त्यो नाम भने सार्वजनिक गरिएको छैन । 

प्रतिक्रिया दिनुहोस