
काठमाडौं, वैशाख २० । सरकारले आज र भोलि पूर्वी हिमाली क्ष्क्षेत्रमा हेलिकप्टर नउडाउन भनेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले सो आग्रह गरेको हो
फानी नामक सामुन्द्रिक आँधीका कारण हावाहुरी तथा ठूलो हिमपात पर्न सक्ने सम्भावना रहेको भन्दै सो आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस