aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरी सुनसहित विदेशी पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ कार्तिक २०७६
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरी सुनसहित विदेशी पक्राउ

काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले १ किलोग्राम सुन सहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ।  

गएराति  हङकङबाट क्याथी ड्रागनको उडानबाट नेपाल   आएकी हङकङकी नागरिक ५५ वर्षिय  यियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ  ।

 भन्सार एक्स्रेमा चेकजाँच गर्ने क्रममा हेण्ड व्यागमा लुकाई छिपाई १ केजी सुन ल्याउदै गरेको अबस्थामा पक्राउ गरेको प्रहरीको भनाइ छ ।  घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस