aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

तीनवर्ष यता बंगलादेशसँग नेपालको व्यापार घाटा सुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ कार्तिक २०७६
तीनवर्ष यता बंगलादेशसँग नेपालको व्यापार घाटा सुरु

काठमाडौं । भारत र चीनसँग व्यापार घाटा व्यहोर्दै आएको नेपालले बंगलादेशसँग पनि सन्तोषजनक व्यापार गर्न सकेको छैन । २२ वर्षअघि देखि भइरहेको नेपाल– बंगलादेश व्यापार निरन्तर खस्कँदै गइरहेको कान्तिपुर दैनिकले सूची सहित समाचार बनाएको छ । 

हालसम्म ५८ अर्बको व्यापार भएकोमा नेपालले करिब ३१ अर्बको निर्यात गरेको छ भने करिब २५ अर्बको आयात गरेको छ । 
समग्र तथ्यांकलाई विश्लेषण गर्दा निर्यात बढी देखिए पनि  आर्थिक वर्ष ०७१/०७२ देखि भने निर्यात भन्दा आयात बढी देखिन थालेको कान्तिपुरले तथ्यांक प्रस्तुत गरेको छ । 


हेर्नुहोस् कान्तिपुरमा प्रकाशित तथ्यांक:


  
 

प्रतिक्रिया दिनुहोस