aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

दुग्ध विकास संस्थानमा १ सय २३ कर्मचारीकाे लागि दरखास्त आह्वान (सूचनासहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ कार्तिक २०७६
दुग्ध विकास संस्थानमा १ सय २३ कर्मचारीकाे लागि दरखास्त आह्वान (सूचनासहित)

काठमाडौं । दुग्ध विकास संस्थानमा  एक सय २३ जना कर्मचारीका लागि भ्याकेन्सी खुलेकाे छ । संस्थानले शुक्रबार एक सूचना जारी गर्दै अधिकृतस्तरमा ३३ जना र सहायकस्तरका ९० जना गरि १ सय २३ कर्मचारी माग गरेको हो ।

आन्तरिक प्रतियोगिता, खुला तथा समावेशी पदको प्रतियोगितात्मक परीक्षद्वारा स्थायी पदपूर्ति गरिने संस्थानको पदपूर्ति समितिले जारी गरेको सूचनामा उल्लेख छ ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले आगामी मंसिर १९ गतेभित्र र दोब्बर दस्तुर तिरेर मंसिर २६ गतेभित्र आवेदन दिन सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस