
एजेन्सी । अम्बानी ग्रुपका अध्यक्ष अनिल अम्बानी सहित छाया विरानी, रायना करानी, मञ्जरी कक्कड र सुरेश रंगचरले पनि निर्देशक पदबाट राजीनामा दिएका छन् । अम्बानीसँगै छाया विरानी, रायना करानी, मञ्जरी कक्कड र सुरेश रंगचरले पनि निर्देशक पदबाट राजीनामा दिएका छन् । कर्जाको चंगुलमा फसेको अम्बानी ग्रुप अध्यक्ष सहित ठूलो पदमा रहेका ६ जनाको राजीनामा गरेको बिजनेस टुडेले जनाएको छ ।
शुक्रवार रिलायन्स कम्युनिकेसनको दोस्रो त्रैमासमा ३०,१४२ करोड भारु घाटा गएपछि कम्पनी टाट पल्टेने संकेत गरेपछि कम्पनीका उच्च तहका निर्देशकहरुको राजीनामा आएको छ । बीएसईलाई निर्देशक र सीएफओ पदबाट श्री मणिकान्तन वी ले पछिल्लो महिना नै राजीनामा दिएको जानकारी पनि गराएको थियो । यो सबै राजीनामा कम्पनीको कमिटी र क्रेडिटर्सको अगाडि राखिनेछ ।
आरकमले बीएसईलाई निर्देशक र सीएफओ पदबाट श्री मणिकान्तन वी ले पछिल्लो महिना नै राजीनामा दिएको जानकारी पनि गराएको थियो । यो सबै राजीनामा कम्पनीको कमिटी र क्रेडिटर्सको अगाडि राखिनेछ ।
त्रौमासमा भारतीय सर्वोच्च अदालत समेत दूरसञ्चार कम्पनीहरुको एडजस्टेड ग्रॉस रेवेन्यूको गणनाको फैसला गरेपछि २८३१४ करोड भारु बनाएको थियो । उक्त प्रावधानका लागि किया आरकामले कुल २३,३२७ करोड भारु लाइसेंस शुल्क र ४,९८७ करोड भारु स्पेक्ट्रम यूज शुल्कको हुन्छ ।
प्रतिक्रिया दिनुहोस