
झापा । जुवातास खेल्दै गरेके अवस्थामा नगद २ लाख २६ हजार ५ सय ४२ रुपैयाँ सहित् १७ जना पत्रफाउ परेका छन् । भद्रपुर नगरपालिका(५ भद्रपुर बजारस्थितमा पुल हाउसमा जुवातास खेलिरहेको अवस्थामा भद्रपुर नगरपालिका–६ का ४१ वर्षीय संजित घोस लगायत १७ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
पुल हाउसमा जुवातास खेलिरहेको अवस्थामा भद्रपुरबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा नगद सहित पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस