aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

डा.भट्टराई र यादवको पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २१ बैशाख २०७६
डा.भट्टराई र यादवको पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नयाँ शक्ति र उप प्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको सघीय समाजवादी फोरमबीच एकता हुने भएको छ । 

एकीकृत पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ राख्ने सहमति भएको छ उक्त नयाँ पाटीमा डा. बाबुराम भट्टराई र उपेन्द्र यादव दुबै अध्यक्ष हुनेछन् । 

पार्टी एकता घोषणा कार्यक्रम बैशाख २३ गते प्रज्ञा प्रतिष्ठानमा राखिएको छ । प्रतिनिधिसभामा संघीय समाजवादी फोरमका १६ र नयाँ शक्तिका एक सांसद छन् । नयाँ शक्तिका संयोजक डा. भट्टराई नेपाली काग्रेशसको समर्थनमा चुनाव जितेका कारण उनी उनी मात्र नयाँ शक्तिमा सांसद हुन पाएका हुन । 

प्रतिक्रिया दिनुहोस