काठमाडौं वैशाख २२ । गोरु काटेको अभियोगमा काठमाडौंको बौद्धस्थित तीनचुलीबाट चार जना पक्राउ परेका छन्। तीनचुलीको जग्गामा गोरु कोटेर मासु भाग लगाइरहेका मिलन स्याङतान, विक्रम स्याङतान, मानबहादुर लामा र देवबहादुर बमजनलाई बौद्ध प्रहरीले विहान साढे २ बजे पक्राउ गरेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस