aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

अर्घाखाँचीमा यात्रुबाहक बस दुर्घटना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ मंसिर २०७६
अर्घाखाँचीमा यात्रुबाहक बस दुर्घटना

अर्घाखाँची । अर्घाखाँचीको घुम्ती र नरपानी सडक खण्डमा यात्रुबाहक बस दुर्घटना भएको छ । बुधबार दिउँसो सन्दिखर्कबाट बुटवल जाँदै गरेको उक्त बस दुर्घटना भएको हो ।

त्यहाँका स्थानीयहरुले बसमा सवार यात्रुहरुको उद्दार गरिरहेका छन्, भने घटनास्थलतर्फ प्रहरीको टोली जाँदै गरेको जनाइएको छ ।

थप विवरण आउन बाँकी… ।

प्रतिक्रिया दिनुहोस