aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

निरव मोदीको नाममा फेरि नयाँ नोटिस आयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ मंसिर २०७६
निरव मोदीको नाममा फेरि नयाँ नोटिस आयो

एजेन्सी । पञ्जाव नेशनल बैंक घोटला काण्डका नाइके निरव मोदीको नाममा फेरि अर्को सूचना जारी भएको छ । मुम्बाइ डेट्स रिकभरी ट्रिव्यूनल आइ( डीआरटी)ले भगौडा मोदीलाई पञ्जाव नेशनल बैंकको ७,०३० करोड भारु तिर्न निर्देशन जारी भएको छ ।

मोदीलाई डीआरटीले गत नोभेम्बरमा पनि २०१८ जुनसम्मको १४.३० प्रतिशत व्याज बुझाउन निर्देशन जारी भएको थियो । निरव मोदी सहित उनका नातेदार अमि एन मोदी, निशाल डी मोदी, दिपक के मोदी, नेहाल डी मोदी, रोहिन एन  मोदी, अनन्या एन मोदी, अपाशा एन मादी र पूर्वी मयंक महेताका नाममा सूचना जारी गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस