aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

बैतडीेमा काँग्रेस विजयी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ मंसिर २०७६
बैतडीेमा काँग्रेस विजयी

बैतडी  । बैतडीको सुर्नया गाउँपालिका–१ मा नेपाली काँग्रेसका उम्मेदवार गजेन्द्रबहादुर चन्द विजयी भएका थिए । चन्दले २१९ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका धनबहादुर चन्दले २१५ मत पाएका थिए  । कुल ४३८ मत खसेकोमा चार म तबदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उक्त वडामा यसअघि पनि नेपाली काँग्रेसले नै जितेको थियो ।

प्रतिक्रिया दिनुहोस