aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

एम्बुलेन्स र ट्रक आपसमा ठोक्किँदा सात जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ मंसिर २०७६
एम्बुलेन्स र ट्रक आपसमा ठोक्किँदा सात जनाको मृत्यु


इटहरी । उदयपुरतर्फ विराटनगरबाट सव बोकेर गइरहेको एम्बुलेन्स र ट्रक आपसमा ठोक्किँदा सात जनाको मृत्यु भएको छ । एम्बुलेन्समा सवार रहेको उनी सबैको मृत्यु भएको प्रहरीले बताएको छ ।  

 उदयपुर जाँदै गरेको ना १ च ९३६४ नम्बरको एम्बुलेन्स र ना २ ख ९०८२ नम्बरको ट्रक गएराति कोसी गाउँपालिकाको हरिपुरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस