aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

काग्रेसले दुई स्थानमा आफ्नो सिट सुरक्षित गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ मंसिर २०७६
काग्रेसले दुई स्थानमा आफ्नो  सिट सुरक्षित गर्यो

चितवन । काग्रेसले दुई स्थानमा आफ्नो सिट सुरक्षीत गरेको छ ।  चितवनको खैरहनी नगरपालिका वडा नम्बर ४ र ५ को अध्यक्षमा कांग्रेस विजयी भएको हो  । वडा नम्बर ४ को अध्यक्षमा देवबहादुर बस्नेत र ५ मा प्रतिमा बस्नेत विजयी भएका हुन् ।

४ मा निर्वाचित कांग्रेसका देवबहादुर बस्नेतले १ हजार १३८ र नेकपाका बेदबहादुर अधिकारीले ९८६ मत पाए । यहाँ २ हजार १ सय ७२ मत खसेको थियो । यी स्थानमा पहिला पनि नेपाली काग्रेसले नै जितेको थियो । 

प्रतिक्रिया दिनुहोस