aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

भारतको राजधानी स्थिति एक अस्पतालबाट १२ करोड चोरी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ मंसिर २०७६
भारतको राजधानी स्थिति एक अस्पतालबाट १२ करोड चोरी

एजेन्सी । भारतको राजधानी दिल्ली स्थिति एक अस्पतालको बैंक खाताबाट १२ करोड चोरी भएको छ । दिल्ली स्थिति अखिल भारतीय आयूर्विज्ञान संस्थाको अलग अलग बैंक खाताबाट १२ करोड चोरी भएको हो ।

दिल्ली प्रहरीका अनुसार उक्त अस्पतालका निर्देशकको खाताबाट ७ करोड र डिनको खाताबाट ५ करोड भारु निकालिएको जनाएको छ । 

 केन्द्रीय स्वास्थ्य मन्त्रालयलाई पठाएको गोप्य रिपोर्टमा अस्पतालका अधिकारीले पठाएको सूचनाको आधारमा एसबीआई बैंकले यस्तै अन्य खातावालाहरुको पैसा चोरी हुन सक्ने भएकोले देश भरीका बैंकका शाखाहरुमा हालर्टमा राखेको छ । 
 

प्रतिक्रिया दिनुहोस