aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
चार चक्के मेशिनबाट धान रोपाइँ
सोमबार, ०२ चैत्र २०७७

मेशिनको प्रयोग गरी धान रोप्नका लागि ब्याडको छुट्टै व्यवस्था गर्नुपर्छ । खेताला खोजेर खेतमै ब्याड राख्ने गरिएकोमा मेशिनले रोप्ने बीउ भने ‘ट्रे’ (बीउ जमाउन प्रयोग गरिने भाँडो) मा जमाउनुपर्छ ।...

नेपालमा रासायनिक मल कारखाना खोल्न सकिने निष्कर्ष, बिजुलीभन्दा प्राकृतिक ग्यासबाट सस्तो
आइतबार, ०१ चैत्र २०७७

समितिले प्राकृतिक ग्याँस प्रविधिमा आधारित रासायनिक मल कारखाना स्थापनाका लागि सुरु लगानी १ खर्ब ३ अर्ब र वाटर इलेक्ट्रोसिस प्रविधिमा आधारित रासायनिक मल कारखाना स्थापनाका लागि १ खर्ब ८९ अर्ब...

विदेशबाट फर्केका युवा लागे मालभोग केराखेतीमा
शनिबार, २९ फागुन २०७७

‘समृद्ध नेपाल, सुखी नेपाली’ सरकारको घोषणालाई अब युवाकै काँधमा रहेको टिप्पनी गर्दै प्रमुख डाँगी भने, “पछिल्लो समयमा कृषिमा युवाको आकर्षण बढ्नु राम्रो हो ।” केरा खेतीबाट केही नभए पनि वार्षिक...

दूधमा आत्मनिर्भर बन्न वार्षिक प्रतिव्यक्ति १३ लिटर अपुग
शनिबार, २९ फागुन २०७७

दूधमा आत्मनिर्भर हुनको लागि विश्व खाद्य तथा कृषि सङ्गठनको सिफारिसअनुसार दैनिक २५२ मिलि प्रतिव्यक्ति वा वार्षिक ९१ लिटर प्रतिव्यक्ति आवश्यक पर्नेमा हाल नेपालमा सोअनुसार उपलब्ध नभएको र वार्षिक अझै प्रतिव्यक्ति...

स्याउको ‘हव’ बन्दै मुड्केचुला
विहीबार, २७ फागुन २०७७

सडक विस्तारसँगै देशका विभिन्न ठाउँमा लिएर डोल्पाली स्याउले बजार पाउने भएसँगै स्याउ लगाउने कृषकको सङ्ख्या बढेको छ । खाद्यान्न उत्पादन कम हुने डोल्पामा स्याउ उत्पादन भने राम्रो हुँदै आएको छ...

गाँजामा पाइने चाखलाग्दा पक्षहरु
विहीबार, २७ फागुन २०७७

नेपालमा झुसिलो कोपिला हुने मध्यम कडा १४ देखि १७ प्रतिशतसम्म टीएचसी हुने गाँजा फल्ने गर्छ । थोरै तर बाक्लो झुस हुने नेपाली गाँजाको कोपिला लछप्पै परेको गुलियो, कागतीको बोक्रा, लेभेन्डर...

वीरगञ्ज भन्सार आइपुग्यो बङ्गलादेशको रासायनिक मल
बुधबार, २६ फागुन २०७७

गत बिहीबार कोलकाताबाट छ ट्रकमा २५० टन मल विराटनगरका लागि ल्याइएको उनले जानकारी दिए। यसैगरी आज पुनः रेलमा दुई हजार ५०० टन मल नेपालका लागि हिडिसकेको छ । रेल तथा...

किसान लगत संकलनः कृषि विकासका लागि कोसेढुङ्गा, यसरी जान सकिन्छ सूचीकरण प्रणलीमा
मंगलबार, २५ फागुन २०७७

नेपालमा कति किसान छन् भन्ने विषयमा फरक–फरक धारणा सार्वजनिक हुने गरेको छ । जिल्ला कृषि ज्ञान केन्द्र  र राष्ट्रिय जनगणनाले दिएको विवरणलाई आधार मानेर  तथ्याङ्क सार्वजानिक गर्ने गरिन्छ ।  त्यो...

बङ्गलादेशको रासायनिक मल बेलुकासम्म वीरगञ्ज आइपुग्ने
सोमबार, २४ फागुन २०७७

नेपाल र बङ्गलादेश सरकार (सरकार–सरकारबीच, जिटुजी) सम्झौतानुसारको पहिलो खेपको रासायनिक मल आजसाँझसम्म नेपाल आइपुग्ने भएको छ । बङ्गलादेशबाट खरीद गरिएको ५० हजार मेट्रिकटन रासायनिक मलमध्येमा पहिलो लटमा दुई हजार ५००...

तरकारीमा आत्मनिर्भर बन्दै कुमालखाडावासी
आइतबार, २३ फागुन २०७७

दैलेखको आठबीस नगरपालिका– ३ कुमालखाडीवासी तरकारी व्यवसायबाट आत्मनिर्भर बन्दै गएका छन् । गुजाराका लागि मात्र तरकारी फलाउँदै आएका किसान व्यावसायिक तरकारी खेती गर्न थालेपछि आत्मनिर्भर बनेका हुन् । ...

चावहिलमा खुल्यो आधुनिक तरकारी बजार
शनिबार, २२ फागुन २०७७

उक्त बजारमा उपभोक्तालाई सस्तो मूल्यमा तरकारी तथा फलफूल उपलब्ध गराउने उद्देश्य रहेको अध्यक्ष ज्वारचनले बताए । उक्त तरकारी तथा फलफूलको होलसेल बजार चावहिलको ओम अस्पतालको पछाडि रहेको छ । ...

काली मार्सी चामल जापानी बजारमा
विहीबार, २० फागुन २०७७

जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ लाखभन्दा बढीका ती सामग्री जापान निर्यात भएको छ । अग्र्यानिक्स एण्ड सुपरफुडका...

कृषि व्यवसाय गर्ने युवालाई बिनाधितो कर्जा
बुधबार, १९ फागुन २०७७

सन्धिखर्क नगरपालिकाले व्यावसायिक कृषि व्यवसायमा संलग्न कृषकलाई बिनाधितो सुलभ ब्याजदरमा कृषि ऋण प्रदान गर्ने भएको छ । व्यावसायिक कृषि गर्नेलाई सुलभ कृषि कर्जा प्रदान गर्न नगरपालिका र नेपाल बैंक लिमिटेडबीच...

नर्सरीबाट वार्षिक २० लाख आम्दानी
सोमबार, १७ फागुन २०७७

म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीका एक कृषकले जडीबुटीको व्यावसायिक खेती गरेर वार्षिक रु २० लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । सदरमुकाम बेनीबजारदेखि नजिकै पर्ने तोरीपानीका कृषक सागर बानियाँले टिमुर र...

जग्गाधनी पुर्जा दिने गरी प्रक्रिया शुरु
आइतबार, १६ फागुन २०७७

जिल्लामा रहेका स्थानीय तहले भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने गरी प्रक्रिया अघि बढाएका छन् । सैतीस हजारभन्दा बढीलाई जग्गाधनी पुर्जा दिने गरी काम अघि बढाइएको हो । ...

पशु सेवा विज्ञ केन्द्र रुपन्देहीले शुरु गर्यो दुध उत्पादन कार्यक्रम
विहीबार, १३ फागुन २०७७

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीले जिल्लाको दक्षिणी क्षेत्र मर्चवारमा दुध उत्पादन कार्यक्रम शुरु गरेको छ । मर्चवारलाई दुधको पकेट क्षेत्रका रुपमा विकास गर्न तीन वर्षे योजना बनाएर...

माटोबारे जानकारी दिन नयाँ प्लेटफर्म : तपाईको बारीमा के रोप्ने, यसरी हेर्नुहोस्
बुधबार, १२ फागुन २०७७

दक्षिण एशियामै पहिलो पटक नेपालमा अनलाइनबाटै माटोको अवस्था बुझ्न सकिने भएको छ । कृषकहरूका लागि लक्षित गरी कृषि तथा पशुपन्छी विकास नेपाल कृषि अनुसन्धान परिषदले यस्तो प्लेटफर्मको विकास गरेको हो...

अलैँची उत्पादन बढ्दो, बजार मूल्य घट्दो
बुधबार, १२ फागुन २०७७

ताप्लेजुङमा अलैँची उत्पादन वृद्धि भएसँगै बजार मूल्य घट्दै गएकाले कृषकले राम्रो लाभ लिन सकेकाले दिन प्रतिदिन अलैँची कृषक निरास हुँदै गएको छ । प्रमुख नगदेबालीका रुपमा रहेको अलैँचीले उचित मूल्य...

थप पाँच हजार क्विटल धान खरीद गरिने
बुधबार, १२ फागुन २०७७

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षमा प्राप्त गरेको सोना मन्सुली धान खरिद कोटाको लक्ष्य पुग्न नसकेपछि थप ५ हजार क्विटल खरिद गर्ने भएको छ...

अदुवाको भाउ घटेपछि किसानमा निराशा
बुधबार, १२ फागुन २०७७

अदुवाको भाउ घटेसँगै इलामका किसानमा निराशा देखिएको छ । गत वर्ष प्रतिमन (४० किलो) छ हजारसम्ममा बिक्री भएको अदुवा यस वर्षप्रति मन रु एक हजार मात्र हुँदा किसान निरास भएका...