बझाङमा हिँउदेबालीको उत्पादनमा ह्रास आएको छ । सिँचाइको सुविधा भएका बाहेक आकासे पानीको भरमा खेती गरिने सबै ठाउँको उत्पादनमा ह्रास आएको छ । लामो समयसम्म परेको खडेरीका कारण गहुँ, जौलगायत...
किर्तिपुरको दुई वटा प्वाइन्ट र चन्द्रागिरीको एक ठाउँमा सोमबार बर्डफ्लु संक्रमण पुष्टि पछि त्यस क्षेत्रका पन्छी नष्ट गर्न टोली खटाइएको र थप विवरण आउन बाकी रहेको विभागका प्रवक्ता डा ढकालले...
कुल २१ हजार ६६८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमीन रहेको म्याग्दीमा तीन हजार ८९५ हेक्टरमा धान, ११ हजार ११५ हेक्टरमा मकै, तीन हजार २० हेक्टरमा गहुँ, ८२० हेक्टरमा तरकारी र ६३९...
उनले थप्दै भनिन्, 'अहिले लागू गरिएको निषेधाज्ञा भन्दा अगाडि दैनिक चार क्यान अर्थात् लगभग १५० लिटर दूध बिक्री हुन्थ्यो। अहिले त्यसको आधा पनि व्यापार छैन।' ...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्क अनुसार गत वैशाख ६ गते तोरीको सागको थोक मूल्य प्रति केजी ५५ रुपैयाँ थियो । तर, जेठ ५ गते तोरीको सागको मूल्य...
‘बाबु पढिनस् भने हलो जोत्नुपर्ला हैँ’, यो भनाइ गाउँ घरका किसानले छोराछोरी नपढेर बरालिँदा भन्ने भनाइ हो । जुन कुरा आज पनि गाउँ बेँसीमा सुन्न पाइन्छ । कृषिमा यान्त्रिकीकरणको सुविधा,...
भक्तपुरका किसानलाई यतिबेला हिउँदे मुख्य बाली गहुँ भित्र्याउने चटारो परेको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण र रोकथामका लागि उपत्यकासँगै भक्तपुरमा पनि निषेधाज्ञा लागू गरिएको भएपनि खेतैभरि गहुँ पहेंलपुर भएर...
डेरी एशोसिएसनको तथ्याङ्कअनुसार नेपालमा दैनिक ६२ लाख लिटर दूध उत्पादन हुने गरेकामा औपचारिक क्षेत्रमा १७ प्रतिशत र अनौपचारिक क्षेत्रमा ३३ प्रतिशत खपत हुँदै आएको छ भने कृषक स्वयंले ५० प्रतिशत...
दुःख नगरी खान नसकिने भएकाले सुरक्षित रहँदै खेतीपातीमा जुटेको कृषकहरूको भनाइ छ । रोगभन्दा भोक टार्न समस्या हुने भएकोले जोखिम भए पनि सकेसम्मको सावधानी अपनाएर काममा खटिनुपरेको अर्का कृषक टेकबहादुर...
यस वर्ष जिल्लाभर ६ हजार ४६ दशमलव ४५ मेट्रिक टन गहुँ उत्पादन भएको छ । यो गत वर्षको तुलनामा ३८ प्रतिशतले कम उत्पादन भएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय...
यससँगै जिल्लाका आठवटै स्थानीय तहले अक्सिजनसहित सुविधायुक्त आइसोलेशन बेड, क्वारेन्टाइनको, स्वास्थ्यर्कीको व्यवस्था गर्नुका साथै औषधि तथा एन्टिजिन किट मौज्दात राख्नुपर्ने निर्णय समेत गरिएको छ । डोल्पाका २०० भन्दा धेरै पाटनमा...
कालीमाटी, मिनभवन, जोरपाटी, बल्खु मनोहरा, बालाजु बानेश्वर, तीनकुने, बागबजार लगायतका ठाउँका तरकारी तथा फलफूल बजारहरूमा बिहान र बेलुका भीड लाग्ने गर्छ । यसले गर्दा कोरोना सर्ने जोखिम बढेको छ ।...
चालू आर्थिक वर्षमा कृषि क्षेत्रको कुल ग्राहस्थ उत्पादन योदान घट्ने भएको छ । केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांकमा कृषि क्षेत्रको योगदान ०.३८ प्रतिशतले घट्ने प्रक्षपण गरेको छ ।
गत आवमा २०७६।७७ मा रु दुई अर्ब ७८ करोड बराबरको ११ हजार १८५ मेट्रिकटन निर्यात भएकोमा चालु आवमा २०७७।७८ को ९ महिनाको अवधिमै रु तीन अर्ब ६ करोड बराबरको नौ...
वाग्मती नगरपालिका– ८ शङ्करपुरमा दाना उद्योग निर्माण गरिने भएको छ । शङ्करपुरमा करीब एक करोड रुपैयाँको लागतमा दाना उद्योगको निर्माण गरिने भएको हो । स्थानीय किसानको व्यावसायिक पशुपालनमा लागत कम...
अहिले सिजन अनुसारको तरकारी उत्पादन गर्न नसकेको कारण बजारमा स्वदेशी तरकारी आएको छैन। भारतकै भर परेका छौ,त्यसै कारण मूल्य बढेको हो । ...
यस वर्ष उन्नत जातको मोटा धानको बीउ प्रतिकिलो रु ६० र मसिनो रु ६५ कायम गरिएको बीजवृद्धि कृषक सहकारी संस्था जानकी गाउँपालिका मुनुवाका प्रबन्धक गोविन्द रावतले बताए । “किसानलाई खेती...
अहिले गहुँको बजार मूल्य प्रतिक्विन्टल रु तीन हजार रहेको छ । स्थानीय मैदा मिलहरूले प्रतिक्विन्टल रु तीन हजार १०० का दरले किसानसँग खरिद गर्दै आएका छन् । पर्सामा यस वर्ष...
विश्वमै फैलिएको कोभिड–१९ का कारणले ठेक्का प्रकृयासंगै कामलाई अगाडी बढाउन नसकेका कारण बजेट खर्च गर्न नसकिएको उनको भनाई छ । अब विभागले उक्त परीक्षण प्रविधि भित्राउने काम चेक पोष्ट क्वारेन्टाइनलाई...
प्राङ्गारिक उत्पादनलाई जोड दिने भन्दै स्थापना गरिएको राष्ट्रिय खाद्य बैंकको कार्यालय शुभारम्भ भएको छ । ‘पोषिलो आहारका लागि दिगो कृषि’ भन्ने नाराका साथ केही महिनाअघि स्थापना भएको बैंकको बिहीबार नयाँबानेश्वरस्थित...