aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
राष्ट्रिय खाद्य बैकको कार्यालय नयाँ बानेश्वरमा
विहीबार, ०२ बैशाख २०७८

२ अर्ब लगानीमा देशब्यापी रुपमा व्यवसायिक कृषि उत्पादन गर्ने, भण्डारण तथा बजारीकरण गर्ने लक्ष्य उदेश्य साथ स्थापना भएको यस बैक नेपालमै नविनतम सोच सहित अघि बढेको बैक हो । यस...

ग्रीन टी र अर्थोडक्स चियाको उत्पादन शुरु
बुधबार, ०१ बैशाख २०७८

दुई सहकारी संस्थाबीच एकता भएसँगै सहकारीले थप रु एक करोड रकम विनियोजन गरी निर्माणको काम सम्पन्न गरेर प्रशोधनको काम शुरु गरेको हो । संस्थाले बैंकिङ व्यवसाय, डेरी व्यवसाय, एकीकृत नमूना...

गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण
सोमबार, ३० चैत्र २०७७

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । नगरस्तरीय कृषि व्यवसाय प्रवद्र्धन समितिको बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार एक सय ५० रुपैंयाँ तोकेको हो...

किन किसान गएनन् कालिमाटीको स्टलबाट सिधै तरकारी बेच्न ?
आइतबार, २९ चैत्र २०७७

सामान्यतया किसानहरूले सानो मात्रामा उत्पादन गरेको तरकारी व्यवसायीमार्फत नै बजारसम्म पुर्याउँछन् । यसोहुँदा यसको फाइदा बिचौलियाले उठाइरहेका हुन्छन् । बिचौलियाकै कारण तरकारी उत्पादक किसानले लागत मूल्य पाउन सकेका छैनन् । जसको समाधान स्वरूप...

तरकारी र फलफूलमा विषादीको अधिकतम् सीमा तोकियो
शुक्रबार, २७ चैत्र २०७७

नयाँ मापदण्डअनुसार केरामा ४२, स्याउमा २७, भन्टामा २१, करेलामा १, बन्दामा ३५ वटा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा तोकिएको छ । यस्तै आलुमा ७१, काउलीमा १३, भिण्डीमा ३ र गोलभेंडामा...

कृषिमा कुरा गर्न सजिलो छ, तर काम गर्न असजिलो :दिपक मलहोत्रा
शुक्रबार, २७ चैत्र २०७७

हाम्रो सरकारले कृषिमा लगानी गर्ने व्यवसायीलाई कर सहुलियत बढाउन सक्छ । कृषिका लागि आवश्यक पूर्वाधार सरकारले उपलब्ध गराइदिनु पर्छ । जुन ठाउँमा पानीको अभाव छ, त्यहाँ सिँचाइको व्यवस्था गरिदिनुपर्छ ।...

केराउ भित्र्याउन व्यापारीको हानाथाप, आयातका लागि १५ गुणासम्म आवेदन
शुक्रबार, २० चैत्र २०७७

केराउ, सुपारी, छोकडा र नधुल्याइएको मरिच आयातमा गत वर्षदेखि लगाइएको बन्देज पूर्णरूपमा खुला भएसँगै पछिल्लो समय उक्त वस्तु आयातको माग उच्च भएको छ । आयातमा एक वर्षको प्रतिबन्धपछि गत चैत...

नेपाल एग्रिटेक अन्तर्राट्रिय प्रर्दशनीको मिति परिवर्तन
शुक्रबार, २० चैत्र २०७७

नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको यस अनुरोधले प्रर्दशनीमा भाग लिन आउने स्वदेशी तथा बिदेशी कम्पनीहरु एवं देशका विभिन्न स्थानबाट अवलोकन गर्न आउनेको स्वास्थ्यलाई मध्यनगर गर्दै  २०७८ साल भदौ १८ देखि २०...

कैलालीका किसान यसकारण छन् दंग
शुक्रबार, २० चैत्र २०७७

यस वर्ष मौसम अनुकूल रहेकाले गत वर्षभन्दा दोब्बरले उत्पादन बढेको छ ।” यस वर्ष तोरी बाली मात्र होइन अन्य बाली पनि राम्रो उत्पादन हुने देखिएको प्रमुख शर्माको भनाइ छ ।

चियाको पहिलो टिपाइ शुरु, उत्पादन बढ्दो
शुक्रबार, २० चैत्र २०७७

चैतको पहिलो सातादेखि चियाको पहिलो टिपाइ शुरु हुन्छ । फागुन मध्याह्नदेखि अन्त्यसम्ममा आकाश पानी परेमा चियाको उत्पादन बढ्छ । वैकल्पिक उपाय नहुँदा अहिले पनि किसानले आकाशे पानीकै भर पर्नुपर्छ ।...

यसकारण ल्याउन हुँदैन कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी
शुक्रबार, २० चैत्र २०७७

नेपाल सरकारले पुस २० गते राजपत्रमा एउटा सूचना प्रकाशित गर्दै कृषिमा प्रत्यक्ष वैदेशिक लगानी खुला गर्ने निर्णय गरेको जानकारी सार्वजनिक गर्‍यो । आफ्नो कूल उत्पादनको ७५ प्रतिशत निर्यात गर्न सक्ने...

नख्खुमा बर्ड फ्लुः डेढ हजार बढी पशुपक्षी नष्ट
सोमबार, १६ चैत्र २०७७

बर्ड फ्लु रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलिन नदिन त्यहाँ रहेका पशुपक्षीलाई तत्काल नियन्त्रणमा लिनका लागि सङ्घ, प्रदेश र स्थानीय तहबाट दक्षजनशक्ति परिचालन गरिएको र त्यस क्षेत्रलाई पूर्ण निःसङ्क्रमणसमेत...

माग बढेसँगै चिराइतोको मूल्यमा वृद्धि
सोमबार, १६ चैत्र २०७७

नेपालको पूर्वी पहाड तथा हिमाली भेगमा उत्पादन हुने चिराइतोको बजारमा माग बढ्न थालेको छ । चार/पाँच वर्ष अगाडिदेखि लगातार ओरालो लागेको चिराइतोको मूल्यका कारण चिराइतो किसान निराश मात्र बनेका थिएनन्,...

मार्सी धानको खेती शुरु
शुक्रबार, १३ चैत्र २०७७

जुम्लामा मात्र उत्पादन हुने विश्वकै लोकप्रिय धानमध्ये मार्सी खेती शुरु भएको छ । नेपाली र तेस्रो मुलुकको ठूलो बजारमा लोकप्रिय बन्दै गएको कालिमार्सी खेती यो वर्षको चैत १२ गतेदेखि आरम्भ...

कृषि अनुदान सदुपयोग गर्न प्रधानमन्त्री ओलीको आग्रह
विहीबार, १२ चैत्र २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिमा उपलब्ध अनुदान सदुपयोग गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् । उनले आज ललितपुरमा आयोजना गरिएको पशुजन्य उत्पादनमा आत्मनिर्भरता घोषणा समारोहलाई सम्बोधन गर्दै दिगो कृषि विकासका...

जोखिम बोक्ने बाली बीमा किसानलाई नै थाहै छैन
बुधबार, ११ चैत्र २०७७

व्यावसायिक रुपमा कृषिमा लाग्नुभएका उहाँलाई पनि क्षतिपूर्ति कसरी गर्ने भन्ने थाहा छैन । बागलुङ नगरपालिकाका गङ्गा थापा र जैमिनीका मोतीप्रसाद शर्मा जस्तै जिल्लाभर झण्डै ६०० साना किसानले व्यावसायिक कृषि तथा...

खाद्य अनुज्ञापत्र नलिई उत्पादन गर्ने उद्योग बन्द
सोमबार, ०९ चैत्र २०७७

उद्योगले दालमोठ, सिन्थेटिक ड्रिङ्क र अन्य उत्पादकको मिठाई आफैँले प्याक गरेको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । बरालका अनुसार अनुज्ञापत्र लिएर कानूनी प्रक्रिया पूरा गरेर मात्रै...

खाद्य बैंकले २३ वटा जिल्लामा अन्न उत्पादन गर्ने
आइतबार, ०८ चैत्र २०७७

वैज्ञानिक तरीकाले कारण खोज्र्दै समाधान खोज्ने कुरामा र बजारीकरणको लागि सुनिश्चितता गराँउदै कुरा साक्षात्कार कार्यक्रममा साटे । नेपालमा रहेका बाँझा जग्गाहरुको सदुपयोग गर्न जहाँ जे फल्छ त्यहि उत्पादन गर्दै अगाडि...

महिनामा साढे ४ अर्बको चामल आयत गरेर भात खान्छन् नेपाली
विहीबार, ०५ चैत्र २०७७

महिना ४ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको चामल आयात गरेर नेपालीहरूले भात खाने गरेका छन् । अन्तर्राष्ट्रिय रिसर्चले पनि नेपालमा सरदर एक नेपालीले वर्षेनि १३८ किलो चामल खपत गर्ने गरेको...

फुलेन लालीगुराँस, फलेनन् चुत्रो र ऐँसेलु
बुधबार, ०४ चैत्र २०७७

फागुन र चैत महिनामा गुराँस फुल्ने समयमा पनि नफुल्दा चहलपहल नभएको हो । धार्मिक तथा पर्यटकीय महत्वसँग जोडिएको ज्यामरुककोट र भकिम्लीको स्वर्गाश्रम क्षेत्रमा यतिबेला लालीगुराँस फुलेर राताम्मै हुने गर्दथ्यो ।...