aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
ओलाले फेब्रुअरी ९ मा ठूलो धमाका गर्ने
बुधबार, २५ माघ २०७९

९१ मोबाइलको रिपोर्ट अनुसार ओलाले चाँडै भारतीय बजारमा ३ वटा इलेक्ट्रिक बाइक सार्वजनिक गर्न लागेको छ । यी ई(बाइकहरूलाई ओला ुआउट अफ द वर्ल्डु, ओला परफर्मेक्स र ओला रेन्जर नाम...

म्याक्ससका नयाँ गाडी नेपालमा सार्वजनिक, यस्तो छ मूल्य र विशेषता
आइतबार, २२ माघ २०७९

नेपालमा म्याक्सस गाडीहरुको आधिकारिक वितरक परामाउन्ट मोटर्स प्रालिले म्याक्सस टी ६०, टी ७० पिकअप ट्रक र भी ८० कार्गो भ्यान लन्च गरेको छ । यी गाडीहरूको लन्च कार्यक्रमपछि सर्वाधिक प्रतीक्षित...

प्योर इभीको विद्युतीय बाइक सार्वजनिक
सोमबार, १६ माघ २०७९

राज्य सरकारको सब्सिडी सहित दिल्लीको एक्स-शोरूम मूल्यहरू हुन्। इको ड्रिफ्टको मूल्य विभिन्न शहर र राज्यहरूमा उपलब्ध सब्सिडी अनुसार फरक हुनेछ। यसबाट ब्याट्री ३ घण्टामा २० देखि ८० प्रतिशत र ६...

यस्ता छन् नयाँ हुण्डाई भेन्यूका विशेषता (भिडियोसहित)
शुक्रबार, १३ माघ २०७९

नेपालका लागि हुण्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘न्यु स्टाइलः न्यु स्टेटमेन्ट’ नाराका साथ नेपाली बजारमा नयाँ हुण्डाई भेन्यू सार्वजनिक गरेको छ । आफ्नो पहिलेको हुण्डाई भेन्यूको मोडलमार्फत नेपालभरका ग्राहकको...

धनगढीमा खुल्यो कन्स्ट्रक्सन सोलुसन्सको नयाँ शाखा
शुक्रबार, १३ माघ २०७९

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो सेवा एवं सुविधाहरू आफ्ना ग्राहकहरूमाझ विस्तार गर्न धनगढीमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा धनगढी वडा नं १३, मोहनपुर, गेटा, कैलालीमा खुलेको हो ।...

सार्वजनिक यातायात सुधारका लागि कार्यदल गठन
शुक्रबार, १३ माघ २०७९

कार्यदलमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, पुल्चोक इञ्जीनियरिङ क्याम्पसका प्राध्यापक डा पदमबहादुर शाही, यातायातविज्ञ मधुसुदन आचार्य र इञ्जीनियर विजय गौतम सदस्य रहेका छन । कार्यदलमा यातायात व्यवसायी महासङ्घका प्रतिनिधिसमेत सदस्य...

हुन्डाई औरा फेसलिफ्ट भारतमा सार्वजनिक
मंगलबार, १० माघ २०७९

कारमा क्रुज कन्ट्रोल, एलईडी टेलल्याम्प, टायर प्रेसर मोनिटरिङ सिस्टम (हाइलाइन), ईएससी, हिल स्टार्ट असिस्ट कन्ट्रोल (एचएसी) र अन्य धेरै कुराहरू पनि छन्।  यसमा फायरी रेड, स्टेरी नाइट (नयाँ रंग), एक्वा...

अटोमोवाइलको समस्याबारे व्यवसायी र अर्थमन्त्रीबीच छलफल
मंगलबार, १० माघ २०७९

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलसंग भेट गरेको छ । उक्त भेटमा अटोमोवाइल क्षेत्रका समसामयिक समस्याहरुका विषयमा छलफल...

नयाँ हुण्डाई भेन्यू नेपाली बजारमा सार्वजनिक, यस्ता छन् विशेषता
मंगलबार, १० माघ २०७९

नेपालका लागि हुण्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘न्यु स्टाइलः न्यु स्टेटमेन्ट’ नाराका साथ नेपाली बजारमा नयाँ हुण्डाई भेन्यू सार्वजनिक गरेको छ । आफ्नो पहिलेको हुण्डाई भेन्यूको मोडलमार्फत नेपालभरका ग्राहकको...

होन्डाको नयाँ स्कुटर स्मार्ट एक्टिभा सार्वजनिक
मंगलबार, १० माघ २०७९

कम्पनीले एक्टिभा एच(स्मार्ट भारतीय बजारमा तीन ट्रिम (भ्यारिएन्ट) र ६ रङ विकल्पसहित सार्वजनिक गरेको छ । यसमा डिसेन्ट ब्लू, रिबेल रेड मेटालिक, म्याट एक्सिस ग्रे मेटालिक, ब्ल्याक, पर्ल प्रिसियस ह्वाइट...

होण्डाका दुई नयाँ आकर्षक योजना सार्वजनिक
सोमबार, ०९ माघ २०७९

होण्डा टू व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले आफ्नो बाईकहरु होण्डा साईन र होण्डा ग्राजियामा दुई वटा आकर्षक उपहार योजनाहरु ल्याएको छ । कम्पनीले सोमबार उक्त अफरहरु सार्वजनिक गरेको...

खोटेहाङ–काठमाडौंं बस सेवा सञ्चालन
शुक्रबार, ०६ माघ २०७९

गाउँपालिकाको विभिन्न ठाउँबाट सिधा यातायात सेवा सञ्चालन भएपछि दक्षिणी क्षेत्रका बासिन्दाले उदयपुरको बेल्टारसम्म पुगेर बस चढ्नुपर्ने बाध्यता हटेको छ । दश स्थानीय तह रहेको खोटाङका गाउँ–गाउँमा यातायातको पहुँच सहज हुँदै...

एसआईएएमद्धारा आयोजित अटो ट्रेड डाइलगमा नाडाको सहभागिता
बुधबार, ०४ माघ २०७९

भारतको इण्डीया एक्सपो मार्ट, ग्रेटर नोइडा, दिल्लीमा पौष २९ गते देखि शुरु भएको १६ औं अटो एक्स्पो २०२३ बुधबार गते सम्पन्न भएको छ । नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको...

टाटा मोटर्सले लोकप्रिय नेक्सन ईभीको मूल्य घटायो
बुधबार, ०४ माघ २०७९

टाटा मोटर्सले नेक्सन ईभी म्याक्स दायरा पनि अपडेट गरेको छ। अब यसले ४५३ किलोमिटरको रेन्ज पाउनेछ जुन पहिले ४३७ किलोमिटर थियो । यसको दायरा १६ किलोमिटरले बढाइएको छ । ...

रोयल इन्फिल्डको क्रुजर सुपर मिटियर–६५० बाइकको मूल्य सार्वजनिक
बुधबार, ०४ माघ २०७९

रोयल इन्फिल्ड सुपर मिटियर ६५० कम्पनीको तेस्रो मोडल हो जुन ६५० सीसी प्लेटफर्ममा आधारित छ । यो समान ६४८ cc समानान्तर–ट्विन ४–स्ट्रोक इन्जिन द्वारा संचालित छ जसले इन्टरसेप्टर ६५० र...

महिन्द्राद्वारा इलेक्ट्रिक सी–एसयूभी ‘एक्सयूभी ४००’ को मूल्य घोषणा
मंगलबार, ०३ माघ २०७९

महिन्द्राले यस एसयूभीलाई टाटा नेक्सन ईभीसँग प्रतिस्पर्धा गर्नेछ। यो सिंगल चार्जमा ४५६ किलोमिटर चल्ने कम्पनीले जनाएको छ । यसको उच्च गति १६० किमी  घन्टा छ। महिन्द्राले सार्वजनिक गरेको एक वर्ष...

घट्यो टेस्लाका कारको मूल्य, यस्तो छ एलन मक्सको रणनीति
शनिबार, ३० पुस २०७९

टेस्लाको मूल्य कटौती पछि, यसको मोडेल वाई अब ५७ हजार डलर प्रारम्भिक मूल्यमा उपलब्ध छ, जुन पहिले लगभग ७० हजार पर्थ्यो। योसँगै टेस्लाको सबैभन्दा महँगो गाडी अर्थात् मोडल–३ को मूल्य...

मिडियाकर्मीसँग बीवाइडी ब्लेड ब्याट्रीको ‘नेल पेनेट्रेसन टेस्ट’ सम्पन्न
शुक्रबार, २९ पुस २०७९

उक्त कार्यक्रम नेपालबाट अटो एक्स्पो २०२३ अवलोकनको लागि गएका नेपाली पत्रकारहरुलाई नेल पेनेट्रेसन टेस्ट देखाउन गरिएको थियो । निकै ठूलो सुरक्षा विधि अपनाएर गरिएको परिक्षणमा बीवाइडी ब्लेड ब्याट्री निकै सुरक्षीत...

एसियाकै सबैभन्दा ठूलो अटो एक्स्पोः मारुतीको पहिलो इलेक्ट्रिक एसयूभी सार्वजनिक
बुधबार, २७ पुस २०७९

एमजी मोटर्सले अटो शोमा आफ्नो प्रिमियम कार हेक्टरको फेसलिफ्ट प्रस्तुत गरेको छ । कम्पनीले यस मोडलमा ११ वटा नयाँ फिचर्स दिने वाचा गरेको छ । यसमा ११ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट...

वलिङ एयर एभी मिडिया टेष्ट ड्राइभ सम्पन्न
मंगलबार, २६ पुस २०७९

इभी नेपाल मोटर्सले वलिङ एयर एभी मिडिया टेष्ट ड्राइभ समारोह काठमाडौंको हायात रेजेन्सीमा सम्पन्न गरेको छ । लामो समयदेखि फोर ह्रवीलर्स बिक्रिबितरण गर्दै आएको इ भी नेपाल मोटर्सले ग्राहकहरुको अपार...