१० करोड रुपैयाँ, ललितपुर महानगरपालिकाले साढे दुई करोड र साझा आफैँले साढे दुई करोड गरेर रु ४५ करोड रुपैयाँमा बस खरीद गर्ने सम्झौता भएको थियो । ...
टाटा मोर्टसर््को नेपालका लागि आधिकारीक बिक्रिेता, सिप्रदी ट्रेडिङ्ग प्रा.लि ले मंगलबारदेखि शुक्रबारसम्म ऐक्सचेन्ज अफर सहितको फ्रि मनसुन चेकअप क्याम्प शुभारम्भ गरेको छ । काठमाण्डौको सोल्टीमोड, बालकुमारी, बागडोल र काठमाण्डौ...
असार ३० गते देखि श्रावण ०५ सम्म मात्र लागु हुनेछ । साथै सर्भिसिङ्गमा छुट कुपनहरु भादौ ५ सम्म लागु हुनेछ । आइएमई मोटर्सले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको...
काठमाडौँ उपत्यकाको जनसङ्ख्या वृद्धिसँगै सवारीसाधनको सङ्ख्या पनि अत्यधिकरूपमा बढेर गएको छ । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३४ लाख तथा काठमाडौँ उपत्यकामा ११ लाखको हाराहारीमा सवारीसाधन रहेको पाइन्छ ।
नयाँ आर्थिक वर्षदेखि नयाँ गाडी किन्ने सोच बनाउनु भएको छ भने अब मोटो रकम तयार पार्नु पर्ने भएको छ । यस अघि तपाईले किन्ने सवारीको मुल्यको ५० प्रतिशत मात्र रकम तिरेपछि...
पल्सर डेयर भेन्चरले पल्सर राइडरहरुलाई सबैभन्दा साहसिक रोडहरुको उचाई मापन गर्दै, अद्भूत अनुभव बटुल्ने बाइकरहरुको सबैभन्दा लोकप्रिय गन्तव्य, लदाखमा पुग्ने छ । यो पल्सर डेयर भेन्चर ४ अब विदेशमा आयोजना...
उपत्यका भित्र एघार हजार ५ सय भन्दा बढी ट्याक्सी संचालनमा आएका छन् । ट्याक्सी चालकले मनपरी रुपमा भाडा असुली रहेको आरोप उपभोक्ताको छ । सरकारले वि.स.२०६९ साल देखि वैज्ञानिक भाडा...
ठूल्ढुङ्गा स्वाँराबाट बरालथोकसम्म जोडिने केबलकारबाट एक घण्टामा २०० ले वारपार गर्न सक्नेछन् । विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि बन्दीपुर घुम्न आउने पर्यटकका लागि केबुलकार आकर्षण बन्ने विश्वास लिइएको छ...
नेपालको अटो मोबाइल्सका क्षेत्रमा अग्रणी कम्पनी सिप्रदी ट्रेडिङ प्रालि रहेको छ । भारतीय गाडी उत्पादक टाटाको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठ हुन्...
तीन हजार ५६ वटा गाडीको प्रदूषण जाँच भएकामा एक हजार ७१० गाडी प्रदूषण फेल भएको भेटियो । यसको अर्थ ५२ प्रतिशतभन्दा बढी दूषित धुवाँ फ्याँक्ने गाडी उपत्यकामा चल्ने गरेका छन्...
अर्घाखाँचीमा टिपरको ठक्करबाट एकको मृत्यु भएको छ । जिल्लाको सितगंगा –२ सितापुर नेपानेका ५५ वर्षिय हरि वलीको मृत्यु भएको हो । दुर्घटनामा परि अन्य २ घाइते भएका छन् ।...
बुधबार सुचना निकाल्दै तीन सय ६१ आइटमहरु लिलामीमा बिक्री गर्ने गरि इच्छुन नेपाली नागरिक तथा फर्महरुबाट गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ । दुई खण्डमा प्रकाशित भएको सूचनामा पहिलो खण्डमा...
पेट्रोलियम ढुवानी व्यवसायी महासंघले माग सम्बोधन नगरे साउन १ गतेदेखि पेट्रोलियम पदार्थको ढुवानी ठप्प बनाउने चेतावनी दिएको छ।महासंघको केन्द्रीय कार्यसमिति बैठकले सरकारलाई आफ्ना माग पूरा नभए पेट्रोलियम पदार्थको ढुवानी ठप्प...
काठमाडौं महानगरपालिकाको सहकार्यमा यात्रुको सुविधाको लागि थपेको २० वटा साझा बस आज (सोमबार)बाट सञ्चालनमा आएको छ । युरो ४ मापदण्डका २० वटा नयाँ बसहरू पहिलोपटक नेपालमा सञ्चालन भएको हो ।...
सिप्रदीले ‘गुड गभर्नेन्स’ को क्षेत्रमा नाम कमाउनुको रहस्यका विषयमा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने–‘सिप्रदीले नेपालमा काम गर्न थालेको ३७ वर्ष भइसक्यो । सिप्रदीले शुरुदेखि नै ग्राहक सन्तुष्टि...
काठमाडौँ उपत्यकामा ट्याक्सीमा सामान हराउने तथा छोडिने क्रम बढेर गएको छ । चालू आर्थिक वर्षको जेठ मसान्तसम्म महानगरीय ट्राफिक प्रहरी महाशाखामा ४०६ ले ट्याक्सीमा सामान हराएको तथा छुटेको निवेदन दिएका...
एशियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा भित्रिएका पाँच विद्युतीय बसको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतीय बसको सङ्ख्या बढाइँदै लगिने ...