एचआइडिसिएलको ११ वर्षको लगानी यात्रामा स्वपूँजी लगानी गरेको यो चौथो आयोजना रहेको प्रमुख कार्यकारी अधिकृत गौतमले बताए । ‘निजी क्षेत्रका यस्तै अन्य आकर्षक आयोजनामा पनि हामी लगानी गर्दै जानेछौं,’ उनले...
अवरुद्ध भएको विद्युत् सेवा सञ्चालनका लागि बुडर तथा स्यालेबाट विद्युत्का कर्मचारी आज बिहानैदेखि खटिए पनि सेवा सञ्चालन गर्न नसकिएको बुडरस्थित विद्युत् सवस्टेसनले जनाएको छ । ...
गत मनसुनमा झण्डै ५०० मेगावाट बराबरको बिजुली खेर गयो । मूल्यमा हिसाब गर्दा खेर गएको बिजुली मात्रै रु पाँच अर्ब बराबरको थियो । केही समयपछि नेपालमा पुनःमनसुन सुरु हुँदैछ ।...
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू रू जलविद्युत परियोजना लिमिटेडले गत वर्षभन्दा ३१ दशमलव ९२ प्रतिशत बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म रू. ६ करोड १३...
कम्पनीको सञ्चालन आम्दानी गत वर्षभन्दा बढी भएकाले यस वर्ष खुद नोक्सानीमा कमि आएको हो । गत वर्ष रू. ५ करोड २५ लाखभन्दा बढी सञ्चालन आम्दानी गरेको कम्पनीले यस वर्ष रू....
कम्पनी सचिव जीवन बस्नेतले बोर्डले कम्पनीको लिलामी शेयर कुन समुह अन्तर्गत रहने र दोस्रो बजारमा कसरी कारोबार हुने भन्ने कुरा सुचनामै प्रष्ट पारेर लिलामी प्रकृया अघि बढाउन बोर्डले निर्देशन दिएको...
घलेम्दी हाइड्रो लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको विद्युत विक्री बापत हुने आम्दानी गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको...
बुधवार मेगा क्यापिटल मार्केट्स लिमिटेड त्रिपुरेश्वरमा एक कार्यक्रमका बिच कम्पनीले मेगा क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सम्झौता पत्रमा रारा हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडका तर्फबाट संचालक...
सो अवसरमा मन्त्री भुसालले विद्युत आपूर्तिमा देखिएको समस्या क्षणिक भएको उल्लेख गर्दै भोलिदेखि नै आपूर्ति सहज हुने विश्वास दिलाइन । उनले भनिन्, “विद्युत आपूर्तिमा देखिएको समस्या हाम्रो कारणबाट उत्पन्न भएको होइन,...
प्रभु क्यापिट लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धक भई २०७८ चैत्र २७ गते देखि २०७९ बैशाख ११ गते सम्म संखुवासभा जिल्लाका स्थानीयलाई सार्वजनिक निष्काशन खुला गरेको रिभर फल्स पावर लिमिटेडको ७,००,०००...
खाना पकाउने एलपी ग्यासको मूल्य विश्वव्यापीरुपमा उकालो लागिरहेको छ । त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेको छ । नेपाल आयल निगमले तय गरेको मूल्यअनुसार प्रतिसिलिण्डर ग्यासको मूल्य रु एक हजार...
अनियमित विद्युत् आपूर्तिका कारण यस क्षेत्रका व्यवसायी समस्यामा परेका छन् । उद्योग क्षेत्रमा विद्युत् आपूर्तिमा देखिएको अनियमितता र ट्रिपिङको समस्याले उत्पादनमा कटौती भएपछि उनीहरु चिन्तित भएका हुन् । सरकारले लोडसेडिङ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं अर्थमन्त्री महेश आचार्य, केन्द्रीय सदस्य डा डिला सङ्ग्रौला र विराटनगर महानगरपालिकाका पूर्वप्रमुख भीम पराजुलीको उपस्थितिमा भएको सो कार्यक्रममा महानगरका प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले भ्रष्टाचारलाई...
कुल आम्दानी बृद्धि भएसँगै कम्पनीको सञ्चालन नाफा २६ प्रतिशत बढी रू. ५ करोड २८ लाख भएको छ । हाल रू. ७५ करोड चुक्तापूँजी रहेको कम्पनीको जगेडा कोष रकम भने रू....
स्मार्ट मिटर जडानको विषयमा बेला-बेला अनेकौँ तर्क र बहसहरू हुने गरेको छ। यसबारे केहि भ्रम छरिएको छ भने यो के हो भन्नेबारे धेरै जानकारी आम उपभोक्तालाई नहुँदा अन्यौलता समेत उत्पन्न...
उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अगाडि बढेको छ । आयोजनाको अधिकांश संरचना निर्माण भएपश्चात् उपकरण जडान कार्य हाल धमाधम अगाडि बढेको छ । राष्ट्रिय...
भारतमा कोइलाको आपूर्तिमा देखिएको व्यवधानका कारण बिजुली उत्पादनमा असर परेपछि त्यसको प्रभाव नेपालमा समेत परेको छ । भारतको ऊर्जा एक्सचेञ्ज बजारमा नेपाल विद्युत् प्राधिकरणले माग गरेअनुसारको बिजुली पाउन नसक्दा त्यसको...
नेपाल विद्युत् प्राधिकरणले पोलभाडा बक्यौता रकम भुक्तानी गर्न सेवा प्रदायक कम्पनीलाई आग्रह गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै विद्युतीय संरचनाहरु प्रयोग गरी अप्टिकल फाइवर भाडामा लिई टेलिफोन/इन्टरनेट/केवल...
निर्माण सम्पन्न भएका आयोजनाको बिजुली केन्द्रीय प्रसारण प्रणालीमा जोड्न नपाएको भन्दै गुनासो आएपछि नेपाल विद्युत् प्राधिकरणले मस्र्याङ्दी करिडोर प्रसारण लाइनको प्रगतिका बारेमा चासो व्यक्त गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशकलगायतको...
त्यस्तै, रिलायबल लाइफ इन्स्योरेन्सको १ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको ६० लाख आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । यस आईपीओको प्रतिकित्ता ११२ रुपैयाँ प्रिमियमसहित २१२ रुपैयाँ मूल्य...