aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
समृद्ध नेपाल निर्माणमा सहयोग गर्न निजी क्षेत्रलाई मन्त्री भुसालको आग्रह
विहीबार, २४ चैत्र २०७८

उनले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने निजी क्षेत्रको सङ्गठन भए उपयुक्त हुन्थ्यो भन्ने आफूलाई लागेको बताइन् । मन्त्री भुसाले निजी क्षेत्रका जति वटा संस्था भए पनि देशको आर्थिक विकासमा मिलेर...

भारतलाई ३२५ मेगावाट बिजुली बेच्ने अनुमति
बुधबार, २३ चैत्र २०७८

६९ मेगावाटको मर्स्याङ्दी जलविद्युत् आयोजनाको ६७ मेगावाट, १४४ मेगावाटको काली गण्डकी ए जलविद्युत् आयोजनाको १४० मेगावाट, ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत आयोजनाको ६८ मेगावाट बिजुली नेपालले भारतमा बेच्ने तयारी गरेको मन्त्रालयले...

दूधकोसी जलविद्युत् आयोजनाको प्रारम्भिक काम शुरू
बुधबार, २३ चैत्र २०७८

जलविद्युत् आयोजना सञ्चालनका लागि सरकारी जग्गाबाहेक करिब २० हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने अनुमान गरिएको आयोजनाका उपनिर्देशक सीताराम प्रखाछेँले जानकारी दिए । खोटाङको रावाबेँसी गाउँपालिकाका पाँच हजार ३०४ कित्ता, ऐसेलुखर्क...

कन्टिनरमा विद्युतीय शिल गरि सिधै चोभार भन्सारबाट बस्तु पास गर्ने व्यवस्थापन
बुधबार, २३ चैत्र २०७८

कोरोना महामारीका कारण प्रमुख संरचनाको निर्माण कार्य प्रभावित भएर १८ महिनामा सम्पन्न गर्नुपर्ने योजना केही ढिला गरी गत असारमा निर्माण सम्पन्न भएको थियो । बन्दरगाहमा कूल ५०० कन्टेनर र ५००...

विद्युतीय मालवाहक ट्रक अब भारतमा नै बन्ने
मंगलबार, २२ चैत्र २०७८

पटेलले यो ट्रकमा प्रयोग हुने सबै पार्टपुर्जा पूर्णरुपमा भारतमा र भारतीय कम्पनीले उत्पादन गर्ने बताए । कम्पनीहरूले  ट्रकहरूको लागि पूर्ण इकोसिस्टम सिर्जना गर्ने जनाएको छ ।   ब्याट्री, सर्किट, सेमीकन्डक्टर...

ऊर्जा क्षेत्रमा ऐतिहासिक फड्को बन्नेछ भारत–नेपाल दृष्टिकोण
मंगलबार, २२ चैत्र २०७८

‘‘तपाइँहरु जति पनि विद्युत् उत्पादन गर्नोस्, हामी किनेदिने छौँ, नेपालमा बढी भएको बिजुली खेर नजाने सुनिश्चित गर्न चाहन्छु’’,  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको  अभिव्यक्तिले नेपालमा बढी भएको बिजुली सहजै रूपमा...

बुढीगण्डकी जलविद्युत् आयोजनाः जुठ्यानदेखि फलफूलको बोटसम्मले मुआब्जा पाउने
मंगलबार, २२ चैत्र २०७८

बुढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावितले विगत लामो समयदेखि माग गर्दै आएका एउटा महत्वपूर्ण विषयमा सरकारले अत्यावश्यक निर्णय गरेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजनाको हालसम्म कुन ढाँचामा निर्माण...

“सबै आयोजनालाई पीपीए गर्ने हो भने लगानी जोखिममा पर्छ, ऊर्जा असन्तुलन बढ्छ”
सोमबार, २१ चैत्र २०७८

जलविद्युत् उत्पादनको सन्तुलनका लागि सरकारले सोच विचार गरेर कोटा निर्धारण गरेको र आरओआर आयोजनाको बिजुलीको कोटा पुरा भइसकेकाले पीपीएमा समस्या परेको उनको भनाई थियो । यसै कारण आरओआरको पीपीए गर्न...

निजी क्षेत्रलाई जलाशययुक्त आयोजनामा लगानी गर्न ऊर्जामन्त्रीको आग्रह
सोमबार, २१ चैत्र २०७८

नेपाल विद्युत् प्राधिकरणले पछिल्ला तीन वर्षदेखि नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता गर्न रोकेको छ । सुख्खायाममा हुने विद्युत्को व्यवस्थापनलाई सहज बनाउन सरकारले पनि ठूला जलाशाययुक्त आयोजनाको निर्माणलाई...

जलविद्युतका सामाग्री खरिद गर्ने प्रयोजनको एलसीमा कुनै अवरोध छैन : मिश्र
सोमबार, २१ चैत्र २०७८

स्वदेशी बैंकहरुले जलविद्युत् क्षेत्रमा गर्ने लगानीको सिमा अझै नपुगको र चाहिएका अवस्थामा त्यसलाई थप बढाएर जान सक्ने संकेत गरे । वैदेशिक लगानी भित्राउने प्रकृयालाई ५० प्रतिशत सहज बनाएको बताउँदै उनले...

नेपाल र भारतबीच ऊर्जामा उपलब्धि, बङ्गलादेशमा बेच्न बाटो खुल्यो
आइतबार, २० चैत्र २०७८

भारतको पछिल्लो सहमतिले नेपालमा बढी भएको बिजुली खेर नजाने सुनिश्चितता बढेको छ । अब नेपालको बिजुली बङ्गलादेशको बजारसम्म पुग्छ भन्ने सुनिश्चितता भएको छ । भारतीय प्रधानमन्त्रीले हामी नेपालको बिजुली खरिद...

पेट्रोलियम व्यवसायीहरूले आन्दोलन फिर्ता, आजदेखि इन्धन विक्री सहज हुने
आइतबार, २० चैत्र २०७८

आन्दोलनरत पक्षले राखेको मागमध्ये बुँदा नं। ५ मा रहेको पेट्रोलियम विक्रेता कमिशन सम्बन्धी र बुँदा नं. ६ को एल.पी ग्यासको ढुवानी भाडा समायोजन सम्बन्धी मागको सम्बन्धमा ७ (सात) दिन भित्र...

हिमालयन हाइड्रो एक्स्पो सुरु, विजुली विदेशमा विक्री गर्न लागेकोमा राष्ट्रपति खुशी
शनिबार, १९ चैत्र २०७८

पछिल्ला वर्षहरुमा उर्जा उत्पादनमा आएको बढोत्तरी प्रंशसनीय रहेको बताउँदै राष्ट्रपति भण्डारीले उर्जाको आन्तरिक खपत बढाउँदै निर्यातको अवस्थामा पुग्न लागेको भन्दै खुसी व्यक्त गरेकी थिइन । समृद्ध नेपाल र सुखी नेपालीको...

हिमालयन हाईड्रो एक्सपोमा हरित उर्जासम्बन्धी बहस हुने
शनिबार, १९ चैत्र २०७८

त्यस्तै डा. सिबास्टियन पाल्टले सेडिमेन्ट व्यवस्थापनमा बोल्ने छन । सिनेटेकका म्यानेजर मनोज भट्टराईले जलविद्युत्को राष्ट्रिय तथा अन्तररष्ट्रिय क्षेत्रमा उपलब्ध नविन प्रविधिबारे चर्चा गर्नुहुनेछ । हरित हाइड्रोजनका सम्बन्धमा ब्रिटिश हाई कमिशन...

मेलम्चीको पानी काठमाडौं  ल्याउने प्रक्रिया अन्तिम चरणमा
शुक्रबार, १८ चैत्र २०७८

हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले स्थानीय सरकार पानी पठाउन सदैव तयार रहेको बताउँदै मुहान क्षेत्रको गाउँपालिकालाई सरकारले काठमाडौँ पानी पु¥याएर बिक्री गर्न थालेपछि त्यसको नाफाको प्रतिशत दिन माग गरे...

प्रधानमन्त्री देउवाको भारत भ्रमणः केकेमा सम्झौता हुँदैछन् ?
विहीबार, १७ चैत्र २०७८

भारत नेपालको प्रमुख विकास साझेदार हो । नेपालमा आधुनिक पूर्वाधारको विकासका लागि भारत(नेपाल सहकार्य सन् १९५१ मा काठमाडौंको गौचर विमानस्थल (आज त्रिभुवन विमानस्थल भनेर चिनिन्छ) निर्माणको साथ सुरु भयो (सन्...

‘मूल्यवृद्धि नियन्त्रण नभएसम्म ‘कन्स्ट्रक्सन होलिडे’ घोषणा गर्छौं’
विहीबार, १७ चैत्र २०७८

मुल्यवृद्धिको समायोजनका लागि सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम सबै आयोजनाहरूमा व्यवसायीले मुल्यवृद्धि पाउने गरी २०६५ सालमा जस्तै सार्वजनिक खरिद अनुगमन कार्यालयले प्राविधिक मागदर्शन नं.–२ तुरुन्त जारी गर्नु पर्ने महासंघको माग...

दोस्रो अन्तरदेशीय प्रसारण लाइन : नेपाल भारत संयुक्त कम्पनी स्थापना गर्न स्वीकृति
बुधबार, १६ चैत्र २०७८

प्राधिकरण र भारत सरकारको पावर ग्रीड कर्पोरेशन अफ इण्डिया लिमिटेडको समान लगानीमा संयुक्त उपक्रमको कम्पनी स्थापना गर्ने तथा सो कम्पनी र प्राधिकरणबीच आवश्यक सम्झौता गर्ने निर्णय भएको थियो । आयोजनामा...

उद्योगमा विद्युत् कटौतीले उत्पादनमा ६० प्रतिशत कमी
मंगलबार, १५ चैत्र २०७८

उद्योग सङ्गठनका पूर्वअध्यक्ष पवन शारडाले नेपाली उत्पादन श्रीलङ्का र बङ्गलादेश निर्यातमा विद्युत् कटौतीले बाधा उत्पन्न गर्नुका साथै उद्योगमा थप स्वदेशी लगानीमा समस्या आउने जनाए । परिसङ्घका अध्यक्ष भीम घिमिरेले मुलुकको...

अरुण तेस्रो मुआब्जा विवादका कारण पावरहाउसको काम सात दिनदेखि ठप्प
मंगलबार, १५ चैत्र २०७८

सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडकखण्ड सात दिनदेखि अवरुद्ध भएको छ । प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडकखण्डका पीडितहरूले मुआब्जा नपाएको भन्दै अनिश्चितकालीन सडक बन्द गरेर आन्दोलनमा उत्रिएका...