aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
विद्युत् प्राधिकरणको मालसामान नेपाल एयरलाइन्सको जहाजबाट ल्याइने
सोमबार, १९ पुस २०७८

पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले दुई संस्थाबीच सहकार्यको सम्झौता प्रशंसनीय रहेको भन्दै निगमलाई उकास्न पनि प्राधिकरणसँग गरिएको सो सम्झौताले सघाउ पु¥याउने विश्वास व्यक्त गरे । ...

चिलिमे जलविद्युतको साधारण सभा हुने स्थान परिवर्तन
सोमबार, १९ पुस २०७८

चिलिमे जलविद्युत कम्पनी लिमिटेडले पुस २३ गते हुने २५औं वार्षिक साधारण सभाको स्थान परिवर्तन गरेको छ । यस अघि कम्पनीको रजिष्टर्ड कार्यालय महाराजगञ्ज, काठमाडौंमा गर्ने भनिएकोमा विशेष कारण बस उक्त...

यसरी बन्दैछ जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण
आइतबार, १८ पुस २०७८

जगदुल्ला जलविद्युत् आयोजना ९१०६ मेगावाटका लागि मुआब्जा वितरणदेखि स्थानीयवासीसँगको सहकार्य भइरहेको अध्यक्ष शाहीले बताए । जगदुल्ला  हाइड्रोपावर कम्पनीसँगै काम थालिएका आयोजनाको काम जटिल भए पनि बाधा अड्चनबिना नै अहिलेसम्म काम...

जगदुल्ला जलविद्युत् आयोजनाको काम धमाधम
शुक्रबार, १६ पुस २०७८

हालै आयोजना गरिएको सार्वजनिक सुनवाईका क्रममा मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले  मुड्केचुला गाउँपालिका–४ इलमा सो आयोजनाको विद्युत् गृह तथा जगदुल्ला गाउँपालिका–१ हुरिकोटमा मुख्य बाँध निर्माण गरिनेछ । जगदुल्लासँगै निर्माणको योजना...

स्थानीयवासीको अवरोधका कारण विद्युत् प्रसारण लाइन विस्तारमा समस्या
विहीबार, १५ पुस २०७८

पूर्वी चितवन १३२ केभि सबस्टेशन आयोजना राप्ती नगरपालिका–६ हर्दी भण्डाराका प्रशासन प्रमुख सुरेश पण्डितका अनुसार सबस्टेशन निर्माणको काम सम्पन्न भई सकेर सबस्टेशनबाट चैनपुर सबस्टेशनमा लाइन विस्तारको काममा स्थानीयवासीले अवरोध गरेका...

‘सरकारले बायोग्यासको पनि महसुलदर निर्धारण गरिदिनु पर्छ’
विहीबार, १५ पुस २०७८

बिजुलीको महसुलदर निर्धारण भएजस्तै बायोग्यासको पनि महसुलदर निर्धारण नभएको उनले गुनासो गरे । ‘सरकारले बिजुलीको महसुलदर निर्धारण गरेको छ । तर, बायोग्यासको महसुलदर नेपालमा छैन । यो हामीमा ठूलो समस्या बनेको छ’,...

सानो मिल्टीखोला हाइड्रोपावर अलपत्र, शेयरधनी लगानी डुब्ने खतरा
मंगलबार, १३ पुस २०७८

हाइड्रोपावरले आफुहरुले देखिने गरेर जम्मा ४ किलोमिटर मात्रै सडक निर्माण गरेको समेत उल्लेख गरे । उनले भने, ‘४ किलो बाटो पनि अरुको पनि लगानी छ भन्ने सुनेका छौ । त्यसमा...

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका ७० वटा आयोजनाहरू निमार्णका चरणमा
आइतबार, ११ पुस २०७८

जहाँ बिजुलीको पुगेको छैन त्यस ठाउँहरूमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले काम गरिरहेको उनी बताउँछन् । साथै बिजुली पुगेका सबै ठाउँहरूमा पनि विद्युत् वितरण एकनासले हुन नसकेका उनको भनाई छ ।...

चुहावट नियन्त्रणमा गुणात्मक फड्को मार्दै विद्युत् प्राधिकरण
आइतबार, ११ पुस २०७८

एक प्रतिशतमात्रै चुहावट घटाउँदा नेपाल विद्युत् प्राधिकरणलाई झण्डै रु ७० करोड बराबरको मुनाफा हुन जान्छ । पछिल्ला दिनमा बिजुलीको चुहावटको मात्रामा वृद्धि भएको थियो । कोरोना कहरका कारण प्राधिकरणले अभियानका...

जगदुल्ला जलविद्युत् आयोजनाको ‘ट्रस्ट एडिट टनेल’ अन्तिम चरणमा
आइतबार, ११ पुस २०७८

आयोजनाको विद्युत् उत्पादनगृह इलमा अहिले टेष्ट अडिट टनेलको काम र कार्यालय तथा आवास व्यवस्थापन लागि दुई भवन निर्माण गरिएका छन् । विद्युत् खरिद बिक्री तथा सम्झौताका लागि आवश्यक सहकार्य काम...

विद्युत प्राधिकरणको पहिलो विद्युत् व्यापार कम्पनीले अनुमति पायो
शुक्रबार, ०९ पुस २०७८

प्राधिकरणले झण्डै तीन वर्ष पहिले सो कम्पनी स्थापना गरी अनुमतिका लागि माग गर्दै आएको थियो । “विद्युत् व्यापारका लागि सरकारले प्राधिकरणको सहायक कम्पनीलाई अनुमति दिएको छ । अब सबै प्रक्रिया...

डेरामा बस्नेलाई पनि अलग्गै विजुली मिटर !
शुक्रबार, ०९ पुस २०७८

अहिले घरेबेटीले कोठामा बस्नेसाग चर्को भाडा असुल्ने गरेको सर्वत्र गुनासो रहेकाले अब अलग्गै मिटर जडान गरेर डेरा गरी बस्ने लाखौँ जनता लाभान्वित हुने मन्त्री भुसालले बताइ । तोकिएको न्युनतम् महसुल...

अपरेटरले तलब नपाउँदा विद्युत् सेवा बन्द, २२० घरधुरी अन्धकारमा
शुक्रबार, ०९ पुस २०७८

विद्युत् बन्द गरिएपछि दुई वडाका २२० घरधुरी अन्धकारमा बस्न बाध्य छन् । खोल्सीगाउँका ९० घरधुरी, लामाखोल्सी र खगाँलगाउँका १३० घरधुरीका परिवारले उठाएको रकमबाट अपरेटरलाई तलब खुवाउने निर्णय थियो । उक्त...

‘इ–चुलोले इन्डक्सन चुलो भन्दा कम वाट खपत गर्छ’
विहीबार, ०८ पुस २०७८

कोरियन डिजाइनमा इन्फ्रारेड प्रबिधिको नेपाली ब्राण्ड 'ई-चुलो' नेपाली बजारमा उपलब्ध भएको दुई बर्ष पूरा भएको छ । ई-चुलोको प्रयोग गरी खाना पकाउँदा उपभोक्ताले ग्याँसको  तुलनामा करिब ४० प्रतिशत इन्धनको खर्च...

चार महिनामा १५० मेगावाटको विद्युत लोड स्वीकृति, २१० मेगावाटको जिआइएस सम्पन्न हुने चरणमा
बुधबार, ०७ पुस २०७८

नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०७८/७९को पहिलो चार महिनामा १० उद्योगहरुलाई विद्युत आपूर्तिका लागि करिब १५०.५ मेगावाटको लोड स्वीकृत गरेको छ । सात वटा उद्योगहरुलाई करिब १११ मेगावाट विद्युत...

पञ्चकन्या माई हाईड्रोपावरले पुस २८ गते बोलायो तीन आर्थिक वर्षको संयुक्त साधारण सभा
मंगलबार, ०६ पुस २०७८

सभाले आर्थिक वर्ष ०७५/७६, ०७६/७७ र ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरुलाई पारित गर्नेछ । चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि सभाले टुङ्ग्याउनेछ...

एनएमबि सुपर कावेली खोला -ए तथा सुपर कावेली खोला क्यासकेड जलविद्युतको मुख्य लगानीकर्ता
सोमबार, ०५ पुस २०७८

एनएमबि बैंक लि. अगुवा बैंक रहेको छ भने सह—वित्तीयकरणमा सहभागी अन्य बैंकमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड रहेको छ । १३.५ मेगावाट (सुपर कावेली खोला – ए जलविद्युत आयोजना) तथा १२...

बिजुलीको मागमा गुणात्मक वृद्धि, आगामी असारसम्म दुई हजार मेगावाट पुग्ने
आइतबार, ०४ पुस २०७८

विद्युत खपत बढाउनका लागि चालिएका कदम र जाडो बढेसँगै विद्युत्को आन्तरिक माग ह्वात्तै बढेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणले उपलब्ध गराएको  तथ्याङ्कअनुसार, गतवर्षको तुलनामा यस वर्षको विद्युत्को उच्च...

तल्लो मोदी जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु
आइतबार, ०४ पुस २०७८

कुश्मा नगरपालिका–८ मा पावर हाउस र मोदी गाउँपालिका– ५ बाजुङमा ड्याम रहेको यो आयोजनाले गत सातादेखि नियमित उत्पादन सुरुआत गरेको जनाएको छ । तीन अर्ब ६० करोड रुपैयाँ लागत अनुमान...

रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान
आइतबार, ०४ पुस २०७८

गतहप्ता नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको स्थलगत निरीक्षण एवं छिटो कार्य सम्पन्न गर्ने निर्देशनपश्चात उपकरण जडानका लागि भोइथ इण्डियाले दक्ष जनशक्ति उपलब्ध गराएको बताइन्छ । ...