aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
बाघमारा र सुन्दरीजल–गोसाइँकुण्ड पदमार्गको क्षेत्रमा पहिलोपटक विद्युत् सेवा विस्तार
शुक्रबार, २४ मंसिर २०७८

विद्युत् सेवा नहुँदा व्यक्तिगत खरिद गरिएका सोलार बत्ती र टुकी बालेर बस्दै आएका बासिन्दा केन्द्रीय प्रसारण लाइनमार्फत व्यवस्थित फलामे खम्बासहितको विद्युत् सेवा घरघरमा पुगेसँगै खुशी भएका वडा नं २ का...

सबै क्षेत्रमा जलविद्युत् ऊर्जा पुर्याइन्छः ऊर्जामन्त्री भुसाल
विहीबार, २३ मंसिर २०७८

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देशमा खपत हुने ऊर्जामा विद्युतीय ऊर्जाको हिस्सा बढाउँदै लैजाने बताएकी छिन।सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालको छैटौँ राष्ट्रिय महाधिवेशनमा आज उाले आम जनतामा विद्युत्को...

घलेम्दी हाइड्रोले बोलायो पुस १६ मा साधारण सभा
विहीबार, २३ मंसिर २०७८

घलेम्दी हाइड्रो लिमिटेडले पुस १६ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ । सभा सासा बैक्वेट नयाँबजार काठमाडौंमा बिहान ११ बजे हुने  जानकारी गराएको हो  । ...

बेतन कर्णाली जलविद्युत् आयोजना: निर्माण पूर्वको तयारी धमाधम
बुधबार, २२ मंसिर २०७८

बेतन कर्णाली जलविद्युत् आयोजनाले आगामी वर्षदेखि निर्माण अगाडि बढाउने भएको छ । यसका लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदन, सम्भाव्यता अध्ययन, पहुँचमार्ग निर्माणलगायतका काम पूरा गरे छ ।  प्रवद्र्धक बेतन कर्णाली...

सस्तोमा खरिद गर्न नसकेपछि खाद्यले ल्याएन इन्डक्सन चुलो
सोमबार, २० मंसिर २०७८

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्दले जानकारी दिए अनुसार अहिले विगतको झैँ उच्च गुणस्तरको इन्डक्सन पाइएको छैन ।  न त त्यसको मूल्य नै सस्तो छ । उनले भने, ‘खाद्यले...

पिपुल्स हाइड्रोपावरको आईपीओ आउँदै
सोमबार, २० मंसिर २०७८

हाइड्रोले शेयर प्रत्याभूतिकर्ताका लागि नागरिक लगानी कोषलाई नियुक्त गरेको छ । कम्पनीको शेयर प्रत्याभुतिकर्ता सम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरका प्रबन्ध सञ्चालक केशवबहादुर रायमाझीले हस्ताक्षर गरेका छन...

चौधरी ग्रुपको सोलार आयोजनाको लाइसेन्स खारेज
सोमबार, २० मंसिर २०७८

उर्जा मन्त्रालयको सचिव स्तरीय निर्णयले चौधरी ग्रुपको सोलार आयोजनाको लाइसेन्स खारेज गरेको छ । चौधरी ग्रुप इनफ्रास्ट्रक्चर प्रालीको नाममा रहेको सौर्य पीभी विद्युत आयोजनाको लाइसेन्स खारेज गरेको हो । ...

रसुवागढी हाइड्रोपावरको सिईओमा छवि लाल गैह्रे नियुत्त
आइतबार, १९ मंसिर २०७८

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा छवि लाल गैह्रेलाई नियुक्त गरेको छ । कम्पनीको मंसिर १७ गते बसेको सञ्चालक समितीको बैठकले आगामि २ वर्षका लागि निमित्त प्रमुख कार्यकारी अधिकृत...

यस वर्ष करिब २५ गुणाले बढ्यो नेशनल हाइड्रोको नाफा
आइतबार, १९ मंसिर २०७८

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार यस वर्ष गत वर्षभन्दा २४ दशमलव ७२...

कर्णाली र सुदूरपश्चिममा २५ अर्ब खर्चेर भरपर्दो बिजुली पुर्याइँदै
विहीबार, १६ मंसिर २०७८

राज्यको नजरमा अझै पनि पछाडि परेको कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको विद्युत् प्रणाली सुधारका लागि सरकारले विशेष योजना नै बनाएर काम अगाडि बढाएको छ । कर्णाली प्रदेशका जिल्लामा बिजुली...

तल्लो मोदी जलविद्युत् आयोजनाको उत्पादन ३ महिनापछि सुचारु
विहीबार, १६ मंसिर २०७८

आयोजनाभन्दा माथिबाट आएको पहिराले ठूलो क्षति पुर्याएपछि तत्काल मर्मत गर्न नसकिएको हो । बाढीले आयोजनाको नहर, बाँधस्थल, सेयर वाल, स्ल्याबलगायतका संरचनामा क्षति पुगेको थियो । विद्युत् उत्पादनगृहमा कुनै क्षति नपुगे...

विद्युतीय गाडीको लागि वायरलेस चार्जर आउँदै
विहीबार, १६ मंसिर २०७८

यसलाई कंक्रीट मिश्रण मार्फत विद्युतीय प्रवाह चलाएर चुम्बकीय बनाइन्छ। यसले चुम्बकीय क्षेत्र सिर्जना गर्दछ जसले गाडीलाई ताररहित रूपमा पावर गरेर चार्ज गर्दछ। पेटेन्ट गरिएको सामग्रीबाट बनेको १२ फिट लामो र...

दोर्दी करिडोरका जलविद्युत आयोजना छिटो सम्पन्न गर्न ऊर्जा मन्त्रीको निर्देशन
मंगलबार, १४ मंसिर २०७८

हाइड्रो हवका रुपमा स्थापित भएको लमजुङको दोर्दी करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजना र प्रसारण लाइनको अवस्थाका बारेमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्थलगत निरीक्षण गरेकी छिन । ...

तनहुँ जलविद्युत् आयोजनामा ढिलाइ हुनुहुँदैन : उर्जामन्त्री भुसाल
सोमबार, १३ मंसिर २०७८

आयोजनाको सबैभन्दा ढिलाइ भएको प्याकेज एक अन्तर्गतको कामका लागि गत भदौ १५ देखि निर्माण कम्पनी परिचालन भइसकेको छ । प्याकेज एक अन्तर्गत नदी फर्काउने, बाँध निर्माणलगायत काम हुनेछ । उक्त...

जनताबाट पैसा उठाएर बन्दै गरेका जलविद्युतको काम सुस्त
सोमबार, १३ मंसिर २०७८

जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत सर्वसाधारणको पनि लगानीमा निर्माण भइरहेका आयोजनाहरु सम्पन्न हुन ढिलाइ भएपछि प्राधिकरणको नेतृत्व ताते पनि प्रसारण लाइनको अवस्था उस्तै छ । कहिले प्रसारण लाइन सकिने र आयोजनाको काम...

रसुवामा प्रसारण लाइन तथा सबस्टेशनको निर्माणमा ढिलाइः साउनभित्र सक्न प्राधिकरणको निर्देशन
आइतबार, १२ मंसिर २०७८

रसुवा तथा नुवाकोटका निर्माणाधीन जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा पुर्याउन महत्वपूर्ण मानिएको चिलिमे–त्रिशूली प्रसारण लाइन र सबस्टेशन निर्माणमा आशातीत प्रगति नभएपछि नेपाल विद्युत् प्राधिकरणले चासो राखेको छ । ...

सीमावर्ती बस्तीमा केन्द्रीय लाइनको विद्युत् विस्तार
आइतबार, १२ मंसिर २०७८

चीनसँग सिमाना जोडिएका मुस्ताङको लोमान्थाङ गाउँपालिकामा केन्द्रीय प्रसारण लाइनको विद्युत् बिस्तार गरिएको छ । नेपाल विद्युत् प्राधिकरण र गण्डकी प्रदेश सरकारले लोमान्थाङको १ र २ नम्बर वडामा पर्ने नेचुङ, छोसेर,...

माथिल्लो साञ्जेन जलविद्युत् आयोजना अन्तिम चरणमा
आइतबार, १२ मंसिर २०७८

निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ । आगामी छ÷सात महिनाभित्र आयोजनाबाट १४ दशमलव आठ मेगावाट विद्युत् उत्पादन हुने छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले...

एनआरएनको लगानी दरबाङ–म्याग्दीखोला जलविद्युत् निर्माण शुरु
शनिबार, ११ मंसिर २०७८

बाँध र आउटलेटसँगै तोलाबाङमा ६०० मिटर पहुँचमार्ग खनेर त्यहाँबाट पनि दुईतर्फ सुरुङ खन्ने तयारी छ । आयोजनाको दिगोपनका लागि पूर्ण पक्की सुरुङ बनाइनेछ । दुखुबेँसीमा रहने आउटलेटको १०० मिटर हेडमार्फतबाट...

घारखोला जलविद्युत् आयोजनाको काम रोकियो
विहीबार, ०९ मंसिर २०७८

व्यक्तिका तथा सार्वजनिक जग्गा संरक्षणका लागि पहुँचमार्ग निर्माण गर्दा असर पुगेका ठाउँमा आवश्यकतानुसार पर्खाल र ग्याबिन जाली लगाउनुपर्ने, प्रभावित क्षेत्रका खानेपानीका मूल सुक्दै गएको पाइएकाले मूलको अनुगमन तथा संरक्षण गर्नुपर्ने,...