ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडले माघ २१ गते १२औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले कोभिड जोखिमलाई ध्यानमा राखी आम्रपाली ब्याङ्केट, बालुवाटार, काठमाडौंमा विहान ११ बजे भुर्चअल माध्यमबाट सभा गर्ने जानकारी...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज प्राधिकरण काठमाडौँ ग्रीड महाशाखा सवस्टेशन पाटन ललितपुरमा कार्यरत सवस्टेशन प्रमुखलाई रु एक लाख ४० हजार घुससहित पक्राउ गरेको छ । सवस्टेशन प्रमुख सोमप्रसाद पहाडीले प्राधिकरणले...
सरकारले अन्तर्राष्ट्रिय बजारमा निजी क्षेत्रले सिधै विद्युत बिक्री गर्न सक्ने गरी कार्यविधितयार गर्ने उनले जानकारी दिइन । ‘आफैँ विद्युत उत्पादन गर्ने र बिक्री गर्नेलाई पनि सहजीकरण गर्ने गरी कार्यविधि बनाउछौँ,’...
पहाडी जिल्ला लमजुङमा निर्माणाधीन सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाको मुख्य सुरुङ (ब्रेक थ्रु) छेडिएको छ । दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट क्षेमताको यस आयोजनाले पाँच दशमलव एक किलोमिटरको मुख्य सुरुङको...
पञ्चकन्या माई हाईड्रोपावर लिमिटेडले पुस २८ गतको लागि बोलाएको विगत तीन आर्थिक वर्षको संयुक्त साधारण सभा भर्चुअल माध्यमबाट गर्ने भएको छ । कम्पनीले मंगलवार सुचना जारी गर्दै कोभिडको संक्रमण बढीरहेको...
उनले भनिन, “एकातिर हामीले विद्युत् खपतलाई प्राथमिकतामा राखेको छौँ भने अर्कोतर्फ अन्तरदेशीय विद्युत् व्यापारका लागि निरन्तर राजनीतिक एवं कूटनीतिकस्तरमा विचार विमर्श गर्दै आएका छौँ । यस प्रकारको छलफललाई अझ तीव्रता...
यो सम्झौतापछि नेपाल पावरले मनिकरनमार्फत भारतमा निजी क्षेत्रबाट विद्युत बेच्न पाउने छ । हाल नेपाल विद्युत प्राधिकरणले मात्रै विद्युतको व्यापार गर्दै आएको छ । सरकारले नेपाल पावर एक्सचेञ्ज लिमिटेडले विद्युत...
संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी नेपाल) को आर्थिक सहयोगमा स्याङ्जाको भीरकोट नगर अस्पतालमा सौर्य उर्जा जडान गरिएको छ । विद्युत् आपूर्तिमा पटक पटक समस्या देखिएपछि वैकल्पिक व्यवस्थापनका लागि नगरपालिकाबाट...
प्राधिकरणले चालु आर्थिक वर्षमा विद्युत् महसुल नतिर्ने एक हजार २५० जना ग्राहकको विद्युत् लाइन काटेको छ । गएको साउनदेखि हालसम्ममा दुई महिनादेखि महसुल नतिर्ने ग्राहकको लाइन काटिएको हो । बत्ती...
बत्ती बालेर ६० दिनसम्म पैसा नतिर्ने ग्राहकको विद्युत् काटिएको प्राधिकरण इलाम शाखाका प्रमुख देवराज पौडेलले जानकारी दिए । उनका अनुसार विद्युत् काटिए पनि करिब ९० प्रतिशत ग्राहकले पुनः महसुल तिरेपछि...
कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्कासन पश्चात फेरी ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले ३० प्रतिशत हकप्रद शेयर विक्रीपश्चात कायम चुक्तापूँजीको आधारमा फेरी ४० प्रतिशत...
दुवै ठाउँमा जग्गा व्यवस्थापन, घेराबार, पहुँचमार्गका साथै डाँडाखेतमा गार्ड र कर्मचारी आवासगृह भवनसमेत निर्माण भएको छ । म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताको चार जलविद्युत् आयोजना निर्माण सुरु भएका छन् ।...
उनले भने, ‘राजधानीको करिब २० देखि ५० स्थानमा इन्टरनेट प्रदायकको तारमा समस्या आएकाले तार जलेका कारण विद्युत आपूर्ति बन्द गर्न परेको हो ।’ कमजोर पूर्वाधारका कारण उपत्यकावासीले समस्या भोग्नुपरेपछि शुक्रबार...
यो शेयर विक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटल लिमिटेडले पुरा गर्नेछ । कम्पनीले स्थानिय बासिन्दा र सर्वसाधारणको लागि ११ लाख ८० हजार कित्ता आइपीओ निष्कासन गर्ने तयारी गरेको हो । बोर्डको...
मन्त्री भण्डारी नेतृत्वको टोलीले स्थलगत अवलोकनबाट फर्केर तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई बाढीपीडित नागरिकलाई तत्कालीन, मध्यकालीन र दीर्घकालीन प्रभाव पार्ने खालका प्याकेज कार्यक्रम सञ्चालन गर्न मागपत्रसहित ध्यानाकर्षण गराएको थियो । ...
कमजोर पूर्वाधारका कारण उपत्यकावासीले समस्या भोग्नुपरेपछि शुक्रबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन नै आयोजना गर्नुप¥यो । समस्या समाधानका लागि अधिकतम पहल भइरहेको समेत जानकारी दिए । उपत्यकाभित्र विद्युतीय...
यस वर्ष कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कुल ८ दशमलव ४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । हाल कायम चुक्तापूँजीको अधारमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य...
फोहोरबाट ग्यास र मलसमेत उत्पादन गर्ने गरी धरानमा निर्माण गरिएको फोहोर प्रशोधन केन्द्रको आज प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । गत वैशाखदेखि परीक्षण गर्ने तयारी गरिए पनि कोरोना महामारीका...
तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका लागि रु एक अर्ब ३० करोड मुआब्जा वितरण गरेको छ । आयोजनाको निर्माण कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले क्याम्प र...
नेपालमा निर्जीवन बीमाको प्रिमियम कम भएको भन्दै बीमा समितिले गत असोज ६ गते नयाँ निर्देशिका जारी गर्यो । समितिले ‘मिनिमम प्रिमियम रेट फर नन ट्यारिफ इन्स्योरेन्स बिजनेस’ पुनर्बीमा निर्देशिकामा बीमाको...