aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
माथिल्लो स्यांगे आयोजनाको विद्युत उत्पादन सफल परीक्षण
आइतबार, ०४ पुस २०७८

आयोजनाका प्राविधिक सोम तामाङका अनुसार गत असोज १५ मा सो आयोजनाको निर्माण सम्पन्न भइ गत  मङ्सिर २२ गतदेखि परीक्षण सुरु गरिएको छ ।  उहाँले भन्नुभयो “उत्पादित विद्युत राष्ट्रिय प्रशारण लाइनमा...

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ सम्मानित
शनिबार, ०३ पुस २०७८

उनले आफूले पनि भोजपुरमा एक हजार रोपनीका कागती खेती गरेको तथा अन्य कृषि कर्मलाई अगाडि बढाएको जानकारी दिँदै देशमा अवसर खोज्न र सीपयुक्त अध्ययनमा केन्द्रीत हुन आग्रह गरे । राज्यमन्त्री...

२० मेगावाटको तल्लो मोदी जलविद्युत् आयोजनाको उत्पादन शुरु
शनिबार, ०३ पुस २०७८

आयोजनाको सम्पूर्ण खर्चको विवरण सार्वजनिक भई नसकेको आयोजनाका प्रमुख पवनकुमार यादवले जानकारी दिए । विसं २०६८ भदौमा नेपाल विद्युत् प्राधिकरणसँग खरिद सम्झौता भएको आयोजनाले वार्षिक ११ करोड ७० लाख युनिट...

सुर्खेत–बिजौरा ३३ केभी प्रसारण लाइनको अवरोध हट्यो
शनिबार, ०३ पुस २०७८

सङ्घीय मन्त्रिपरिषद्को पछिल्लो बैठकले नेपाल विद्युत् प्राधिकरणलाई सुर्खेत–बिजौरा ३३ केभी प्रसारणलाइन आयोजनाको खम्बा तथा राइट अफ वे संरचना निर्माणका लागि वन क्षेत्रको जग्गा प्रयोगका लागि स्वीकृत दिएको हो । प्रसारणलाइन...

नेपाल हाइड्रो डेभलोपरले यस वर्ष ७.३७ प्रतिशत लाभांश दिने
शुक्रबार, ०२ पुस २०७८

कम्पनीको पुस १ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी  २९ करोड ९० लाख रुपैयाँको आधारमा ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश...

आईपीओ निष्कासन गर्ने तयारीमा माइखोला हाइड्रोपावर
विहीबार, ०१ पुस २०७८

माइखोला हाइड्रोपावर लिमिटेडले प्रथम वार्षिक साधारण सभा पुस २२ गते गर्ने भएको छ । सभा बिहान ९ बजे कम्पनीको केन्द्रिय कार्यालय अनामनगर काठमाडौंमा गर्ने जानकारी गराएको हो । ...

रसुवागढी हाइड्रोपावरको साधारण सभा पुस २६ गते
विहीबार, ०१ पुस २०७८

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले नवौं वार्षिक साधारण सभा पुस २६ गते गर्ने भएको छ । सभा बिहान ११ बजे कम्पनीको सभाहल महाराजगञ्ज काठमाडौंबाट भर्चुअल माध्यमबाट हुने जानकारी गराएको छ ।

पुस ५ सम्म विद्युत् प्राधिकरणको महसुल काउण्टर बन्द हुने
विहीबार, ०१ पुस २०७८

नयाँ महसुल दर कार्यान्वयन हुन लागेकाले आन्तरिक प्रणालीमा सुधार गर्नुपर्ने जनाउँदै नेपाल विद्युत् प्राधिकरणले यही पुस ५ गतेसम्म बिलिङ प्रणाली बन्द गरेको छ । विद्युत् नियमन आयोगको निर्णय अनुसार गत...

बुटवल पावरले गर्यो २० प्रतिशत लाभांश प्रस्ताव, बुक क्लोजको मिति समेत तय
बुधबार, २९ मंसिर २०७८

प्रस्तावित यो लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । कम्पनीले पुस २६ गते २९औं वार्षिक साधारण सभा गर्ने मिति समेत तय गरिसकेको छ । मंसिर २८ गतेको...

रुख काट्न प्राधिकरणले दुई वर्ष स्वीकृतिका लागि कुर्नुपर्ने : अर्थमन्त्री
मंगलबार, २८ मंसिर २०७८

पूर्वाधार निर्माणमा हुने पुँजी अभावलाई परपूर्ति गर्न निफ्रा जस्तो संस्थालाई बलियो बनाएर अगाडि लैजानुपर्ने बताए । यस्तो संस्थालाई सक्षम बनाउँदा पुँजी निर्माणमा भइरहेको रिक्तता पूरिने भन्नुहुँदै निफ्रालाई अझ बलियो बनाउनुपर्ने...

निजी क्षेत्रसँग सिधै पिपिए गरेर बिजुली खरिद गर्न बङ्गलादेश तयार
मंगलबार, २८ मंसिर २०७८

माग परिपूर्तिका लागि सबैभन्दा उत्तम विकल्प नेपाल नै भएकामा त्यहाँका सरकारी अधिकारी सहमत छन् । बङ्गलादेशले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको ५०० मेगावाट बिजुली खरिद गर्ने सम्झौता गरिसकेको छ । तर,...

‘ऊर्जाको प्रत्याभूत गर्नु राज्यको दायित्व’ : मन्त्री भुसाल
मंगलबार, २८ मंसिर २०७८

उनले समुदायस्तरमा निर्माण गरिएका साना तथा लघुजलविद्युत् आयोजनाहरुको दिगो सञ्चालनका लागि तिनलाई केन्द्रीय प्रशारण लाइनमा आवद्ध गराउनुपर्ने र यसले समुदाय वा निजी क्षेत्रका लगानीकर्ताको आर्थिक स्तरमा वृद्धि ल्याउने हुँदा त्यसतर्फ...

भारतमा विजुली बेच्दा ४ रुपैयाँ किन्दा ५ रुपैयाँ २ पैसा
मंगलबार, २८ मंसिर २०७८

आपूर्तिको अवस्था हेर्दा प्राधिकरणको आफ्नै उत्पादन ५ सय ३९ मेगावाट, प्राधिकरणअन्तर्गतका कम्पनीको उत्पादन ३ सय ८७ मेगावाट र निजी क्षेत्रका जलविद्युत् प्रवर्द्धकहरूबाट ४ सय २५ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।...

म्याग्दीखोलामा चार जलविद्युत् आयोजनाको निर्माण शुरु
सोमबार, २७ मंसिर २०७८

म्याग्दीको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताका चार जलविद्युत् आयोजना निर्माण सुरु गरिएका छन् । संसारको सातौ अग्लो धवलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी नदीमा दुई आयोजनाले पूर्वाधार...

‘खपत बढ्दै गए ऊर्जामा भएको लगानी जोखिममा पर्दैन’
सोमबार, २७ मंसिर २०७८

नेपालको ऊर्जा क्षेत्रमा हालसम्म भएको लगानीको संरक्षण गर्दै थप विस्तारका लागि पनि आन्तरिक खपत बढाउँदै भारत र बङ्गलादेशमा समेत बिक्री गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । मुलुकको प्रणालीमा दुई हजार मेगावाट...

चिलिमे जलविद्युतको साधारण सभा पुस २३ गते, के पारित गर्दै छ
सोमबार, २७ मंसिर २०७८

साधारण उक्त सभा प्रयोजनका लागि कम्पनीले पुस १५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोजको  आधारमा पुस १४ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग...

विद्युत निर्यात बढाउन विज्ञको सुझाव, 'ऊर्जा क्षेत्र डुबे सबै डुब्छ'
आइतबार, २६ मंसिर २०७८

नवील बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले जलविद्युत् क्षेत्र धरासयी भए धान्नै नसकिने अवस्था आउने चिन्ता व्यक्त गरे । “सिमेन्ट उद्योग सबै टाट पल्टिँदा पनि बैंकलाई फरक पर्दैन ।...

एचआइडीडिसीएल कम्पनीको साधारण सभा पुस २२ गते, ८.४२ प्रतिशत लाभांश प्रस्ताव
आइतबार, २६ मंसिर २०७८

यस वर्ष कम्पनीले विगत दुई आर्थिक वर्षकै कम लाभांश प्रस्ताव गरेको हो । अघिल्लो वर्ष १० प्रतिशत बोनस शेयर वितरण गरेको कम्पनीले गत वर्ष १२ प्रतिशत कर समेत नगद लाभांश...

चिलिमे जलविद्युतले प्रस्ताव गर्यो लाभांश, पुस २३ गते पारित गर्दै
शनिबार, २५ मंसिर २०७८

हाल कम्पनीको चु्क्तापूँजी रू. ६ अर्ब २८ करोड ७ लाख ३९ हजार छ । सोही पू्ँजीको आधारमा  कम्पनीले लाभांश वितरण गर्न लागेको हो । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस...

‘शेयरधनीलाई बोनस होइन, विद्युतीय चुल्हो बाडौं’
शनिबार, २५ मंसिर २०७८

एलपी ग्यासको तुलनामा विद्युतीय चुल्होबाट खाना पकाउन लागत कम पर्ने विभिन्न अध्ययनले देखाएका छन् । पेट्रोलियम पदार्थको आयातका कारण मुलुकको अर्थतन्त्रमा नाकारात्मक प्रभाव परेको छ । जनतालाई राहत दिन सरकारले...