आयोजनाको बाँधस्थलदेखि आउटलेटसम्म पानी लैजानका लागि तीन हजार ५०० मिटर लामो टनेलको बुधबार ब्रेकथ्रु भएको हो । आयोजनाका प्रवद्र्धक, लगानीकर्ता, प्राविधिकलगायतको उपस्थितिमा बुधबार टनेल खन्ने कामलाई पूर्णता दिइएको थियो ।...
स्याफ्रुबेसी, रसुवामा रहेको “लाङटाङ खोला जलविधुत आयोजना” को फाइनान्सियल क्लोजर सम्पन्न भएको छ । उक्त आयोजनामा सनराइज बैंकको अगुवाईमा सिद्घार्थ बैंक र एनसीसी बैंकको सहभागितामा बनेको कन्सोर्टियमद्घारा करीब ३ अर्ब...
सम्झौताको शर्तअनुसार गत चैतबाटै कार्यारम्भ गर्नुपर्नेमा कोभिड सङ्क्रमणलगायत विभिन्न बहाना गरी महत्वपूर्ण जिम्मेवारी लिने भोइथ इण्डिया कम्पनीलाई आफूले बारम्बार ताकेता गरिरहेको रसुवागढी जलविद्युत् आयोजनाका प्रमुख छवि गैरेले जानकारी दिए ।
प्राधिकरणले गरेको नयाँ प्रस्तावित महसुल दर नेपालमा विद्युत् सेवा आपूर्तिमा जारी जवाफदेहिविहिनता र लगानीको नाममा लुटले निरन्तरता पाइरहने देखिएको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले बताए । उनका अनुसार...
विद्युत्गृहमा जडान हुने उपकरण भने आयोजनास्थलमा भण्डारण भइसकेको र सो कम्पनीले दक्ष प्राविधिक उपलब्ध गराउना साथ काम अगाडि बढ्ने अवस्था रहेको बताइएको छ । आगामी वर्ष असारको पहिलो हप्ताभित्र राष्ट्रिय...
“वस्तुगत आधार तयार नभई पिपिए गर्ने अवस्था छैन । जलविद्युत् उत्पादनका लागि स्वदेशी लगानी सकारात्मक रहेको उल्लेख गर्दै उनले उद्योग वाणिज्य महासङ्घले आयोजना निर्माण गर्ने विषयमा हामी सकारात्मक छौँ ।”...
रिज लाईन ईनर्जीले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता मंगलबार सम्पन्न भएको हो...
छ किलोमिटर २०० मिटर लामो सुरुङ मध्य हालसम्म एक हजार ७३७ मिटर निर्माण सकिएको छ । प्रेसर साफ्टको २५४ मिटर सुरुङ निर्माण भएको छ । सिभिल ठेकेदार जेपीले २०७५ असारमा...
ठुलीभेरी नगरपालिका–९ डोल्पाका १७० घरधुरीलाई निःशुल्क सोलार वितरण गरिएको छ । कर्णाली उज्यालो कार्यक्रमअन्तर्गत वडाका सम्पूर्ण घरधुरीलाई सोलार वितरण गरिएको हो । शनिबार मोतीपुर, डाँगीबाडालगायतका बस्तीका नागरिकलाई भेला गरेर सोलार...
काभे्रपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली जिल्लाका विभिन्न स्थानमा आयोजना गरिएको कार्यक्रममा सरोकारवाला व्यक्ति तथा संस्थालाई आ–आफ्नो राय–सुझाव दिन आग्रह गरिएको छ । आयोजनाबाट सिन्धुपाल्चोेकको तीन गाउँपालिका र दुई नगरपालिका, काभ्रेको...
त्यस्तै काठमाडौं उपत्यकाभित्र कीर्तिपुर वितरण केन्द्र अन्तर्गत फर्पिङ फिडर आसपासमा तार नजिकका रुखका हाँगा काट्ने तथा ढलेका पोल मिलाइने भएकाले दक्षिणकाली नगरपालिका (खहरे, चान्लखेल, बाँसबारी, पाखाचोक, राम्चे भन्ज्यांग, फर्पिङ बजार,...
मागभन्दा बढी आवेदन परिसकेकाले यो आइपीओ असोज १० गते सम्म विक्रीमा रहनेछ । यस समय अवधिमा पूर्ण आवेदन नपरेमा भने असोज २० गते सम्म विक्रीमा रहने मिति तय भएको थियो...
उर्जा डेभलपर्सको सम्बद्ध संस्था सामलिङ्ग पावर कम्पनीद्वारा ईलाम जिल्लामा निर्माण सम्पन्न ९.५१ मेगावाट क्षमताको माइबेनी जलविद्युत आयोजनाले यहि आश्विन १ गतेदेखि व्यापारिक उत्पादन शुरु गरेको छ । ऊर्जा डेभलपर्सको नेपालमा...
हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ८० करोड ८४ लाख १० हजार रहेकोमा बोनस पश्चात यो पूँजी बृद्धि भई रू. ३ अर्ब ८ करोड ९२ लाख ५१ हजार पुग्नेछ ।...
यहाँ सञ्चालित १० मेगावाट क्षमताको तल्लो मोदी–१ को उत्पादन विगत तीन सातादेखि ठप्प बनेको छ । गत भदौ १७ गते राति आएको बाढीले आयोजना क्षतविक्षत बनाएपछि उत्पादन ठप्प बनेको हो...
पहिलो दिनमै मागभन्दा बढी आवेदन परिसकेकाले यो आइपीओ असोज १० गते सम्म विक्रीमा रहनेछ । यस समय अवधिमा पूर्ण आवेदन नपरेमा भने असोज २० गते सम्म विक्रीमा रहने मिति तय...
सरकारले अर्धजलाशययुक्त माथिल्लो अरुणलाई उच्च प्राथमिकतामा राखी ‘गेम चेञ्जर’ आयोजनाका रूपमा अगाडि बढाएको छ । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत एक हजार ६१ मेगावाट क्षमताको माथिल्लो अरुण प्राधिकरणले निर्माण गर्न लागेको अहिलेसम्मकै...
मंगलवार धितोपत्र दोस्रो बजारमा कम्पनीले कुल ३६ लाख ८१ हजार ४३० कित्ता शेयर सूचीकृत गराएको थियो । स्थानिय र संस्थापकको शेयर तीन वर्षको लक इन अवधिका कारण कारोबार हुने छैन...
रू रू जलविद्युत परियोजनाले प्रस्ताव गरेको दुई आर्थिक वर्षको लाभांश असोज ६ गते बुधवारसम्म कायम शेयरधनीहरुले मात्र पाउनेछन् । कम्पनीले आर्थिक वर्ष ०७६÷७७ का लागि १० दशमलव ५३ प्रतिशत नगद...
कम्पनीले निष्कासन गरेको आइपीओलाई इक्रा नेपालले इक्राएनपी आईआर डबल बी प्लस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीले दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ । सर्वसाधारणले...