aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 
दुबईका बैंक ठगेर भारत पलायन भएका ऋणी खोज्दै बैंक
सोमबार, २१ भदौ २०७८

२०२० को प्रारम्भमा भारत र युएई भारतका व्यापारी विरुद्ध संयुक्त अरब इमिरेट्को अदालतको फैसला मान्न तयार रहेका थिए ।  भारतमा कानून व्यवसायी हाइर गर्न महँगो छ । कानुनी प्रत्रियालाई पछ्याउदा...

विश्वका सबै नेतालाई पछिपार्दै चर्चित राजनेतामा मोदी एक नम्बरमा
आइतबार, २० भदौ २०७८

क्यानडाका राष्ट्रपति जस्टिन ट्रुडो ले ४५ प्रतिशत, बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ४१ प्रतिशत, ब्राजीलका जैर बोल्सोनारोले ३९ प्रतिशत, कोरियाली राष्ट्रपति मुन जे इनले ३८ प्रतिशत, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले ३५...

अफगान राष्ट्रिय ध्वजावहाक विमानद्वारा अवरूद्ध आन्तरिक उडान पुनः सुरु
आइतबार, २० भदौ २०७८

अगस्ट महिनाको अन्त्यमा अमेरिकी सेना बाहिर निस्किएदेखि घरेलु उडानको पुनः आरम्भ गर्ने पहिलो स्थानीय एरियाना अफगान एयरलाइन्स हो । अमेरिकी सेनाको बहिर्गमनसँगै काबुल विमानस्थलको सुविधाहरूमा समस्या रहेको बताउने गरिएको छ...

वासिङटनमा गोली चल्दा तीनको मृत्यु, कम्ती तीन घाइते
आइतबार, २० भदौ २०७८

वासिङ्टन डीसीमा भएको गोली काण्डमा परी कम्तीमा तीन जनाको मृत्यु भएको र अन्य तीन जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । लङफेलो स्ट्रिटको ६०० ब्लक, उत्तरपश्चिममा स्थानीय समय शनिबार साँझ...

फिलिपिन्सद्वारा नेपाल सहित १० एशियाली मुलुकको प्रतिबन्ध हटायो
शनिबार, १९ भदौ २०७८

डेल्टा भेरिएन्टको स्थानीय सङ्क्रमण फिलिपिन्सका समुदायहरूमा फैलिएको छ । यहाँ एक हजार ७८९ व्यक्तिमा कोभिड–१९ को डेल्टा भेरिएन्ट सङ्क्रमण पुष्टि भएको छ । यीमध्ये ३३ जनाको मृत्यु भएको छ ।

शेयर बजारमा हुने ‘अनसिन ग्याम प्लानर’को साथले यसरी ‘बिग बुल’ बने हर्षद
शनिबार, १९ भदौ २०७८

हर्षद मेहताको रहस्यमा बैंकहरुको ठूलो हात रहेको रहस्य खुल्यो । उनले बैंकले १५ दिनको लागि ऋण लिए र अर्को १५ दिनमा पैसा फिर्ता गर्नेगरेको खुल्यो । हास्यास्पद कुरा यो हो...

आर्थिक रुपमा बलियो मानिएको हक्कानी नेटवर्क र तालिबान बिचको सम्बन्ध के हो ?
शनिबार, १९ भदौ २०७८

२०१० को दशकको शुरुमा हक्कानी नेटवर्कले अफगानिस्तानमा रहेका अमेरिकी सेनाहरुमा आत्मघाती हमलाहरुको एक श्रृंखला नै चलाएको थियो । यस कारणले, २०१२ मा अमेरिकाले हक्कानी नेटवर्कलाई आतंकवादी संगठन घोषित गर्यो ।

आइफोनले बाल यौन दुर्व्यवहारका तस्वीरहरू पत्ता लगाउने
शनिबार, १९ भदौ २०७८

एप्पलले विलम्बको हुनुमा उसका ग्राहक, अधिकार समूह, अनुसन्धाता तथा अन्य व्यक्तिहरूको प्रतिक्रिया देखाउँदै बाल अश्लीलता संरक्षण उपाय सञ्चालनमा अझै ढिलाइ हुने बताएको हो । कम्पनीले भनेको छ, “हामीले आगामी महिनाहरूमा यी...

मुकेश अम्बानीले गरे अर्को ठूलो लगानीको उद्घोष
शुक्रबार, १८ भदौ २०७८

रिलायन्स इन्डस्ट्रीजले आगामी ३ वर्षमा ७५ हजार करोड भारतीय रुपैयाँ हरित ऊर्जामा लगानी गर्ने योजना बनाएको छ। रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीले यसबाट भारत ऊर्जा उत्पादनमा आत्मनिर्भर बन्ने बताएका छन्।...

जापानका प्रधानमन्त्री सुगाले राजीनामा दिने
शुक्रबार, १८ भदौ २०७८

जापानका प्रधानमन्त्री योशिहिडे सुगाले प्रधानमन्त्री पदबाट राजिनामा दिनेभएका छन् । कोरोनाभाइरसको महामरी नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना भएकाले उनले राजीनामा दिन लागेका हुन्। ...

हिन्दुजा समूहलाई युरोपमा समस्या, कर छलीमा तिर्नु पर्ने भो ठूलो जरिवाना
विहीबार, १७ भदौ २०७८

उल्लेखनीय कुरा के छ भने ७६ वर्षीय प्रकाश हिन्दुजा युरोपमा हिन्दुजा ग्रुपका अध्यक्ष छन्। हिन्दुजा समूहमा चार भाइ गोपीचन्द हिन्दुजा, प्रकाश हिन्दुजा, अशोक हिन्दुजा र एसपी हिन्दुजा छन्। फोर्ब्स पत्रिकाका...

अदानी समूहका अध्यक्ष एसियाको दोस्रो धनी व्यापारी बने
विहीबार, १७ भदौ २०७८

रिपोर्टका अनुसार अमेजनका जेफ बेजोस अझै विश्वमा नम्बर एक छन्। उनको नेट वर्थ २०० बिलियन डलर भन्दा धेरै छ। टेस्लाका मालिक एलोन मस्क १९९ अर्ब डलरको साथमा दोस्रो स्थानमा छन्।...

भिडियोकोनका सञ्चालकहरुको सम्पूर्ण सम्पत्ति जफत
विहीबार, १७ भदौ २०७८

ट्रिब्युनलले भन्यो कि भिडियोकॉनले आर्थिक वर्ष २०१४ मा १०,०२८.०९ करोड रुपैयाँको भण्डार देखाएको थियो। यो आंकडा पाँच वर्षमा वित्तीय वर्ष २०१९ ष्ल मा २९७२.७३ करोड रुपैयाँमा नकारात्मक भयो। यस अवधिमा...

विश्वका यी स्थानले गुरुत्व आकर्षणको नियमलाई दिँदैछन् चुनौति
बुधबार, १६ भदौ २०७८

यो सानो गाउँमा धेरै सुन्दर होटलहरु, चट्टान काटिएको गुफा घरहरु सहित धेरै प्राकृतिक दृश्यहरु छन् । जसले मनको लागी ठूलो शान्ति दिनुहुनेछ । लेबनानको जेजिन शहरलाई ’फल्सको शहर’ भनिन्छ ।...

राष्ट्रसंघ सुरक्षा परिषदमा अफगानिस्तानको स्थिति सम्बन्धमा विषेश प्रस्ताव पारित
बुधबार, १६ भदौ २०७८

उक्त हमलामा ३ सय नागरिक र २८ सेनानी को मृत्यु भएको थियो। तालिबानले पनि यस हमलाको निन्दा गरेको थियो।‌‌ प्रस्तावमा अफगानिस्तानको भूभाग कुनै देशलाई धम्की दिन वा आक्रमण गर्न वा...

जेलमा रहेका लोग्ने छुटाइदिन्छु भन्दै २ अर्ब ४ करोड ठगी
मंगलबार, १५ भदौ २०७८

यसअघि मुद्दामा आरोपी सुकेश चन्द्रशेखर विरुद्ध मुद्दा दर्ता गरिएको थियो। अब दिल्ली पुलिसको आर्थिक अपराध शाखा (ईओडब्ल्यू) ले रोहिणी जेलमा रहेका सुकेश चन्द्रशेखर विरुद्ध धोखा धडी, जबरजस्ती र आपराधिक षडयन्त्रको...

भारतीय कलाकारहरु मनी लान्ड्रिंग मुद्दामा तानिदै
मंगलबार, १५ भदौ २०७८

सुकेशकी कथित पत्नी लीना पलले प्रसिद्ध फिल्म अभिनेत्री ज्याकलिन फर्नांडीजसंग आर्थिक ठगी गरेको आरोप लगाइएको छ   । जसको कारण ईडीले सोमबार ज्याकलिनको बयान रेकर्ड गरेको हो ।  सूत्रहरुका अनुसार ज्याकलिन...

अमेरिकामा विनाशकारी आँधीका कारण सात लाख मानिस अन्धकारमा
सोमबार, १४ भदौ २०७८

न्यूअर्लियन्स नजिकै अस्पतालको छानाको हिस्सा आँधीले उडाएको भएपनि बिरामीहरूलाई चोट नलागेको बताइएको छ । लुइजियानाका गभर्नर जोन बेल एडवर्ड्सले महामारीका कारण थप क्षमता नभएकाले धेरै बिरामीहरूलाई अस्पतालहरूमा उद्धार नगरिएको जनाएका...

भारतमा नेताका घरमा धमाधम छापा
सोमबार, १४ भदौ २०७८

यसभन्दा पहिला महाराष्ट्रका पूर्वगृहमन्त्री अनिल देशमुको घरमा छापा मारेको थियो । शिवसेनाकी सांसद भावनाले ७२ करोडभन्दा बढीको स्रोत नखुलेको बताइएको छ । उनी भारतीय लोकसभामा लगातार ५ वर्षदेखि सांसद पदमा रहदै...

अझैसम्म भाडाको घर मै छन् अनुपम खेर
सोमबार, १४ भदौ २०७८

अनुपमले भने, "मेरो मुम्बईमा एउटा अपार्टमेन्ट पनि छैन। म एउटा भाडाको अपार्टमेन्टमा बस्छु। मैले ४-५ वर्ष पहिले निर्णय गरेको थिएँ कि मलाई घर चाहिँदैन। ...