बेलायतका पुरुषहरूले महिलाहरूको तुलनामा औसत १५.५ प्रतिशत बढी कमाउँछन् भन्ने कुरा यहाँको राष्ट्रिय तथ्याङ्क कार्यालयले हालै प्रकाशित गरेको आधिकारिक तथ्याङ्कले पुष्टि गर्छ । तथापि, बोर्डरूमको तलब पुरुषहरूप्रति कम हुन्छ किनभने...
लगानीकर्ताहरूलाई अत्त्याउने गरी तल झरेको बिटक्वाइनको मूल्य फेरि आकासिएको छ । यसअघि नै ६० हजार डलर भन्दा माथिमा कारोबार भइसकेको बिटक्वाइनको भाउ ३० हजारमा झर्दा यसका कारोबारीहरूमा निराशा छाएको थियो...
त्यसो त करण जोहर बिग बोसको होस्टका रूपमा आइरहेका छन् । त्यो सोमा फैसलाका कारण धेरै पटक ट्रोलमा पनि परिसकेका छन् । यसबाहेक करणको नयाँ फिल्म ‘रक्कि और रानीकी प्रम...
तालिबानका प्रवक्ता सुहेल शाहीनले अगस्त ३१ सम्म अमेरिकीलाई रातो रेखा भएको बताएका छन् । अमेरिकी राष्ट्रपति जो बिडेनले आफ्नो सेना यस मितिमा अफगानिस्तानबाट बाहिरिने बताएका छन् । अमेरिकी सेना फेरि...
उनीहरूले एलन मक्सको प्रतिस्पर्धी कम्पनी स्पेसएक्समा जागिर खानको लागी उनीहरूले बेजोसको कम्पनीमा जागिर छोडेको उनीहरूले ब्लू ओरिजिनको आन्तरिक स्रोतलाई उद्धृत गर्दै समाचार लेखेका छन्। ...
अफगानिस्तानबाट अमेरिकाले आइतबार एक दिनमा १७ सय मानिसलाई उद्धार गरेको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले दिएको जानकारीअनुसार ३९ वटा विमानबाट कूल ३४ हजार जनालाई उद्धार गरिएकामा १७ सय...
कोरोनाको कहर गत बर्ष मार्च मा शुरू भएपछि, धेरै जसो ट्रेनहरुको संचालन ठप्प भएका छन । त्यसमा लकडाउन कारण केवल जरूरी सामानहरु रेलवे कमाउने मालगाडीहरुद्वारा ढुवानी गरीएको थिए । अहिलेसम्म...
सरकारी अधिकारी तथा अन्य निजी कर्मचारीले पनि आर्थिक समस्याको सामना गरिरहेका छन् किनभने यो महिना समाप्त हुनै लागेको छ र उनीहरूलाई आफ्नो तलबको कुनै छनक छैन । ...
संयुक्त राज्य अमेरिका र यसका सहयोगी राष्ट्रहरूले तालिबानले सत्ता कब्जामा लिएदेखि हप्तामा उद्धार उडानमा जान प्रयास गरिरहेका मानिसहरूको ठूलो संख्याको सामना गर्न संघर्ष गरिरहेका छन् । ...
एप्पल बाहेक माइक्रोसफ्ट, अमेजन, अल्फाबेट (गुगल), फेसबुक र टान्सेन्ट हुरुन ग्लोबल ५०० को सूचीमा शीर्ष ५मा रहेका छन् । त्यस्तै, भारतीय कम्पनीहरु विश्व भरमा आफ्नो सफलता देखाउँदैछन । भारतबाट १२...
अफगानिस्तानको राजधानी शहर काबुलमा वस्तुको मूल्यमा व्यापक वृद्धि भएको छ भने बैंकिङ सेवा ठप्प भएको पाइएको छ । गत हप्ता तालिबान समूहले देशव्यापी कब्जा जमाएपछि यहाँ देखिएको अनिश्चितताको फाइदा उठाउँदै...
यसरी साधारण शेयर निष्कासनमा रोक लगाउनुको कारण अडानी इन्टरप्राइजेज विरुद्ध विदेशी पोर्टफोलियो लगानीमा भइरहेको जाँच रहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । सो कम्पनीले आइपिओ मार्फत ४५ अर्ब भारतीय रुपैयाँ सङ्कलन...
“हामीले खोप लगाइसकेका छौँ, अव सधैँ थुनिएर बस्न सक्दैनौँ, हामी स्वतन्त्रता चाहन्छौँ,” प्रदर्शनमा उत्रिएका एक प्रदर्शनकारीले भने । प्रदर्शनकारीले लकडाउनको नियम उलङ्घन गरेको भन्दै प्रहरीले उनीहरुलाई प्रदर्शनमा रोक लगाएको...
अष्ट्रेलियाको सिड्नीमा लागू हुँदै आएको लकडाउनको समयावधि फेरि थप गरिएको छ । देशको न्यू साउथ वेल्स प्रदेश सरकारले कोरोना भाइरसको महामारीबाट धेरै प्रभावित सिड्नीको बृहत् क्षेत्रमा लागू गरिएको लकडाउनको अवधि...
चर्चित सामाजिक सञ्जाल ट्वीटरले गलत सूचना तथा जानकारी ट्वीट गर्नेका विरुद्धमा उजुरी लिने भएको छ । गलत सूचनाको प्रवाह बढेको र त्यसले दिनप्रतिदिन नकारात्मक असर पारेको भन्दै ट्वीटरले गलत सूचना...
सन् २००१ मा अमेरिकी नेतृत्वमा रहेको सेनाले उनीहरूमाथि विजय गरेपछि पनि महिलाले तालिबान नियन्त्रणमा रहेका क्षेत्रमा यस्तै प्रतिबन्धको सामना गरेका थिए । अफगानिस्तानमा दुई दशकसम्म विद्रोह गरेका उनीहरूले दुई दशकदेखि...
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भारतमा उत्पादित कोरोना विरुद्धको खोप कोभिसिल्डको नक्कली संस्करण फेला परेको जनाएको छ । भारत र अफ्रिकाका अधिकारीहरूले जुलाई र अगस्टको बिचमा यस्ता नक्कली खोपहरू बजारबाट जफत गरेका...
टिभी अभिनेत्री हिना खानले शिल्पा शेट्टीलाई कठिन समयमा पनि आफ्नो कामको प्रतिबद्धताबाट पछि नहट्ने भन्दै प्रशंसा गरेकी छिन्। शिल्पाको तस्बिर आफ्नो सामाजिक सञ्जाल पोस्टमा सेयर गर्दै उनले लेखेकी छिन्, ‘तिमी...
दीपिकाले आफ्नो च्यारिटी फाउन्डेसन ‘द लिभ लभ लाफ फाउन्डेसन’ को सहायता गर्ने उद्देश्यले केही कपडा लिलाम गर्ने जनाएकी हुन् । दीपिकाले फरक–फरक समयमा लगाएको कपडा लिलाम गर्ने भएपछि उनी विवादमा...
अफगानिस्तानका राष्ट्रपति असरफ घानीले आफूले देशमा रक्तपात हुनबाट बचाउन देश छोडेको बताएका छन् । उनले गत आइतबार देश छोडेर ताजिकिस्तानतर्फ लागेका थिए । उनी अहिले संयुक्त अरब इमिरेट्स पुगेका छन्...