aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
‘कीभ बैठकबाट यूरोपेली संघको भविष्यको सीमा निर्धारण’
सोमबार, १५ असोज २०८०

रूससँग युद्धरत युक्रेनमा यूरोपेली संघको पहिलो बैठक बसेको हो । ...

भारतमा ४३ प्रतिशत तेल रूसबाट, साउदी अरब ‘थर्ड’
सोमबार, १५ असोज २०८०

मूल्य घटाएसँगै सेप्टेम्बरमा भारतले रूसबाट आफ्नो कूल आयातको ४३ प्रतिशत तेल खरिद गरेको हो । ...

माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित
आइतबार, १४ असोज २०८०

राष्ट्रपतिमा निर्वाचित मुइज्जु हाल राजधानी मालेको नगरप्रमुख हुन्‌ । उनले बेलायतको युनिभर्सिटी अफ लिड्सबाट सिभिल इन्जिनियरिङमा विद्यावारिधि गरेका छन्‌ । ...

दोस्रो विश्वयुद्धकालमा बनाएको बसस्थान अब लक्जरी होटलमा परिणत, कति छ शुल्क ?
शुक्रबार, १२ असोज २०८०

विश्व युद्ध कार्यालयको साइटमा बनेको राफल्स लन्डन, बेलायतका राजा चार्ल्स तृतीयकी बहिनी राजकुमारी एनीले उद्घाटन गरेकी थिइन्। उक्त समारोहमा बेलायती राजपरिवारका सदस्यहरु बाहेक बेलायतका भारतीय मूलका प्रधानमन्त्री ऋषि सुनक लगायत...

एउटा त्यस्तो रेस्टुरेन्ट जहाँ खाएर पैसा नतिरी हिँडे हुन्छ
शुक्रबार, १२ असोज २०८०

त्यहाँ के के पाइन्छ भन्ने उल्लेख छ तर मेनुमा कुनै मूल्य छैन। किनकि तपाईँले जे जति सक्नुहुन्छ त्यति मात्र तिरे हुन्छ। सो रेस्टुरेन्टका मालिक हुन्, लिसा र फ्रेडी म्याकमिलन। ...

खतरनाक ड्यारियन ग्याप हुँदै चार लाख आप्रवासी अमेरिकातर्फ
शुक्रबार, १२ असोज २०८०

दलदल, सर्प, जंगली जनावर र आपराधिक कारोबारका कारण ड्यारियन ग्यापलाई विश्वकै सबैभन्दा खतरनाक बसाइँसराइ गर्ने मार्ग मानिन्छ । ...

उत्तर कोरियाले संविधानमै लेख्यो ‘आणविक मुलुक’, खर्च खर्ब नाघ्यो
विहीबार, ११ असोज २०८०

आणविक हतियार कार्यक्रमलाई लिएर अन्तर्राष्ट्रिय प्रतिबन्धका बावजुद उत्तर कोरियाले संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया र उसका सहयोगीहरूको चेतावनीलाई बेवास्ता गर्दै यस वर्ष उल्लेख्य सङ्ख्यामा क्षेप्यास्त्र परीक्षण गरेको छ । ...

भूकम्प आउनु अघि सूचना दिने ‘एन्ड्रोइड अर्थक्वेक अलर्ट सिस्टम’
बुधबार, १० असोज २०८०

गुगलको यो प्रणाली एन्ड्रोइड स्मार्टफोनमा रहेको सानो एक्सेलेरोमिटरको सहयोगमा काम गर्छ जसले भाइब्रेसनमा मिनी सिस्मोमिटर (कम्पन नाप्ने मेसिन) जस्तै काम गर्छ। यो प्रणालीले चार्ज गरिरहेको स्मार्टफोनको भाइब्रेसनमा काम गर्छ। एकै...

युएईलाई भारतले किन  विशेष महत्व दिँदैछ ?
मंगलबार, ०९ असोज २०८०

यो निर्णयपछि धेरै देशमा चामलको लागि आतंकको वातावरण बनेको थियो र त्यहाँ चामलको मूल्यमा भारी उछाल आएको खबर विगतमा हेडलाइन बनेको थियो । तर, प्रतिबन्धका बाबजुद पनि भारतले आफ्ना मित्र...

दुई हजारको भारु नोट साट्न मात्र ५ दिन बाँकी, ७ प्रतिशत नोट फर्केनन्
मंगलबार, ०९ असोज २०८०

आरबीआईले बैंकमा दुई हजार रुपैयाँ भारुका नोट साट्न वा खातामा जम्मा गर्न भनेको छ तर यसपछि पनि कानुनी रूपमा रहने बताएको छ । यो केवल मानिसहरूलाई यी नोटहरू बैंकहरूमा फिर्ता...

‘एपेक बैठक सहयोग विस्तारमा केन्द्रित गर्नुपर्छ’ : चीन
मंगलबार, ०९ असोज २०८०

आगामी नोभेम्बर १५देखि १३ सम्म क्यालिफोर्नियाको तेस्रो ठूलो शहर सान फ्रान्सिस्कोमा ‘सबैका निम्ति दिगो र उत्थानशील भविष्य निर्माण’बारे बृहद् छलफल गर्न एपेक शिखर बैठक हुँदैछ । ...

ब्याजदर बढाउन जोड नगर्न ईयूलाई फ्रान्सको आग्रह
सोमबार, ०८ असोज २०८०

ईसीबी, अमेरिकी फेडरल रिजर्भ र अन्य केन्द्रीय बैंकहरूले रूसले युक्रेनमा आक्रमण गरेपछि उच्च वृद्धि भएको उपभोक्ता मूल्यलाई नियन्त्रण गर्ने प्रयासमा नाटकीय रूपमा उधारो लागतलाई बढाएका छन् । ...

अन्तरराष्ट्रिय फौजदारी अदालतका अध्यक्ष नै फरार सूचीमा
सोमबार, ०८ असोज २०८०

आइसीसीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ आदेश जारी गरेपछि रूसले नयाँ कदम चालेको हो । मस्कोले आइसीसी अध्यक्ष जोजेफलाई खोजी गर्नुपर्ने अपराधीको सूचीमा राखेको छ । ...

यूरोपेली संघले चिनियाँ कारमा अनुदान छानबिन गर्ने
सोमबार, ०८ असोज २०८०

यस अनुसन्धानपछि ईयूले कम मूल्यमा अनुचित रूपमा बेचिएका भनिएका चिनियाँ सवारी साधनहरूमा दण्डात्मक शुल्कहरू लागू गरेर यूरोपेली कार निर्माताहरूलाई संरक्षण गर्ने प्रयास गर्न सक्छ । ...

क्यानाडाका रक्षामन्त्रीले भने, ‘भारत वार्तामा बसोस्‌’
सोमबार, ०८ असोज २०८०

क्यानाडाले भारतलाई निज्जरको मृत्युको अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको छ । ट्रुडोले भारतद्वारा आतंकवादी घोषित निज्जरको हत्यामा नयाँ दिल्लीको कथित संलग्नताबारे ओटावाले ‘भारतसँग रचनात्मक रूपमा काम गर्न’ चाहेको बताएको छ...

बंगलादेशमा डेङ्‍गी आतंक, ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो
सोमबार, ०८ असोज २०८०

दक्षिण एसियाली मुलुकमा स्थानीय समयअनुसार आइतबार बिहान ८ बजेसम्म पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ भने तीन हजार ८ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । ...

दुई वर्ष भित्र चीनसँग युद्ध गर्ने अमेरिकी तयारी !
सोमबार, ०८ असोज २०८०

उनले गएको फेब्रवरी महिनामा 'सन् २०२५ सम्ममा चीनसँग सिधा युद्ध हुनसक्ने' भएकाले त्यसको तयारीमा रहन मातहतका सेनालाई परिपत्र गरेका थिए । त्यसमा उनले युद्ध 'अपरिहार्य' छ भन्ने विश्वास नभए पनि...

युक्रेन र पोल्याण्डका कृषि मन्त्रीबीच खाद्यान्न निर्यातबारे छलफल
शुक्रबार, ०५ असोज २०८०

गत साता, पोल्याण्ड, हङ्गेरी र स्लोभाकियाले सेप्टेम्बर १५ देखि प्रतिबन्ध हटाउने युरोपेली आयोगको निर्णयका बाबजुद युक्रेनको अन्नमा नाकाबन्दी जारी राख्ने घोषणा गरेका थिए । ...

प्रत्येक घण्टा कुन देशमा कति मानिसको मृत्यु हुन्छ ?
शुक्रबार, ०५ असोज २०८०

त्यस्तै, जर्मन १०८, बंगलादेश १०५, डिआर कंगो १०४, म्याक्सिकोमा ९९ जना प्रति घण्टा मानिसको मृत्यु हुने गरेको छ । इथोपिया ८८, भेटनाम ७८, इजिप्ट ७८, फिलिपिन्स ७५, दक्षिण अफ्रिका ७४,...

लिबिया बाढीमा ४३ हजार विस्थापित
विहीबार, ०४ असोज २०८०

‘उत्तरपूर्वी लिबियामा बाढीबाट करिब ४३ हजार ५९ जना विस्थापित भएका छन्,’ आइओएमले सार्वजनिक गरको विज्ञप्तिमा लेखिएको छ, ‘पानीलगायत दैनिक उपभोग्य सामग्री अभावले धेरै मानिस डेर्नाबाट विस्थापित भएका छन् ।’ ...