चीनको प्राकृतिक संसाधन मन्त्रालयले प्रकाशन गरेको नक्साको नयाँ संस्करणबाट असन्तुष्ट भएका आसियानका पाँच सदस्य मलेसिया, फिलिपिन्स, इन्डोनेसिया, भियतनाम र ब्रुनाईले सार्वजनिक वक्तव्य जारी गरेर चीनको आलोचना गरेका थिए । ...
‘सुस्त विश्वव्यापीकरणको यो चरण पछि हामी डी-ग्लोबलाइजेशनको चरणमा जाँदैछौं भन्ने हो’, उनले भने, ‘प्रतिवेदनले भूराजनीतिक तनावले विश्वभरको व्यापार प्रवाहमा प्रभाव पार्न थालेको देखाउँदछ।’ ...
आजको द्विपक्षीय वार्तामा हतियार र सैन्य प्रविधि सम्झौता हुने अपेक्षा गरिएको छ । अन्तरराष्ट्रिय जगत्ले एक्ल्याएका नेताद्वयले हतियार सम्झौता गर्न सक्ने प्रवल सम्भावना रहेको सुरक्षा विश्लेषकहरूले बताएका छन् । ...
युक्रेन युद्धलाई लिएर पश्चिमा राष्ट्रले रूसमाथि लगाएका कठोर प्रतिबन्धका कारण त्यहाँको उड्डयन क्षेत्रमा ठूलो असर परेको छ । उड्डयन उद्योगलाई आवश्यक पर्ने उपकरण तथा पुराना विमान मर्मतका गर्न चाहिने नयाँ...
द्विपक्षीय सैन्य सम्बन्ध तथा हातहतियार आपूर्तिका सम्बन्धमा छलफल गर्न वरिष्ठ सैन्य अधिकारीहरू र सशस्त्र फौजलाई पनि किमले भ्रमण दलमा समावेश गरेका छन् । ...
युक्रेनमा जारी युद्धका कारण उत्पन्न ‘आर्थिक व्यवधान’लाई इङ्गित गर्दै युरोपेली सङ्घका अर्थतन्त्र आयुक्त पाओलो जेन्टिलोनीले भने, “यस वर्ष हाम्रो अर्थतन्त्रले सामना गर्नुपरेका विभिन्न समस्याले वसन्तऋतुमा हामीले अनुमान गरेभन्दा कमजोर आर्थिक...
साउदी युवराजका साथ मन्त्रीहरू र वरिष्ठ अधिकारीहरूसहित एक उच्च स्तरीय प्रतिनिधिमण्डल छ । ...
भारतको राजधानी नयाँदिल्लीमा जारी जी २० शिखर सम्मेलनका क्रममा बेलायतका प्रधानमन्त्री ऋषि सुनकसँग आइतबार बिहान भएको भेटवार्तामा चीनका प्रधानमन्त्रीले ली छ्याङले दुई भिन्न विषयलाई मिसाएर असान्दर्भिक अभ्यासमा लाग्नु श्रेयस्कर नभएको...
काउन्सिलको त्रैमासिक अनुमान सामान्यतया केन्द्रीय बैंकहरूले खरिद गरेको रिपोर्ट भन्दा बढी हुन्छ। रिपोर्ट नगरिएको खरिदहरूको कुरा गर्ने हो भने विश्वव्यापी त्यस्तो खरिदको लगभग ८० प्रतिशत चीनले खरिद गर्दै आएको अनुमान...
मुरकेसको हाई एट्लास माउन्टेन्सलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पपछि उद्धारकार्य जारी छ। मोरोक्कोका राजा मोहम्मद छैटौंले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका छन्। ...
घोषणा पारित गरेपछि विदेशमन्त्री एस जयशंकरले नयाँ दिल्ली घोषणालाई सबै देशले स्वीकार गरेका छन्। उनले भने, ‘सबै नेताहरूले जी–२० राजनीतिक विषयमा छलफल गर्ने मञ्च होइन भन्ने स्वीकार गरेका छन् ।...
बर्मिङ्घम सिटी काउन्सिलले दायर गरेको सूचनामा नयाँ समान तलब दाबीहरूको सम्भावित लागत ६५० मिलियन पाउण्ड (लगभग ८१६ मिलियन डलर) र ७६० मिलियन पाउन्ड (लगभग ९५४ मिलियन डलर) बिचको हुनेछ भनी...
उच्च महत्वको शिखर सम्मेलनमा भाग लिने राजनीतिक, सांस्कृतिक र व्यापारिक प्रतिनिधिहरूलाई एक प्रकारको अनुभव प्रदान गर्न अधिकारीहरूले धेरै व्यवस्था गरेका छन्। यसबाट भारतको समृद्ध संस्कृति र सम्पदा देखाउनका लागि राष्ट्र...
चीनले एसिया–प्रशान्त क्षेत्रको शान्ति र स्थायित्वका निम्ति अस्ट्रेलियासँग मिलेर काम गर्ने बताएको छ । इन्डोनेसियाको राजधानी जकार्तामा जारी दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन आसियान शिखर सम्मेलनका क्रममा आज आयोजित पूर्वी एसिया...
मलेसियाले अस्ट्रेलियामाथि लगाएको चौपाया निर्यात प्रतिबन्ध हटाएको छ । उक्त देशबाट आयात गरिएका गाईभैंसीमा छाला रोग (एलएसडी) लागेको इन्डोनेसियाले पत्ता लगाएपछि मलेसियाले पनि अस्थायी प्रतिबन्ध लगाएको थियो । ...
रुसी सेनामा भर्ती गर्ने भन्दै त्यहाँका युवालाई मस्को पुर्याउने प्रपञ्च भइरहेको खुलासा शुक्रबार एक अखबारमा समाचार छापिएपछि भएको हो । ...
सम्मेलनमा सदस्य राष्ट्रका नेताहरूले समुदाय र संस्थाको रूपमा आसियानको भविष्यको खाका तयार गर्ने, संगठनलाई अझ गतिशील तुल्याउने तथा क्षेत्रीय आर्थिक वृद्धिका विषयलाई केन्द्रमा राखेर छलफल गर्ने अपेक्षा गरिएको छ ।
ताइवानमा चार वर्षयता पहिलो पटक आएको हाइकुइ आँधीका कारण उक्त टापुका करिब आठ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । सयौं उडानहरू रद्द गरिएका छन् र व्यवसायहरू बन्द भएका छन्...
सबैभन्दा पहिले संसारकै धनी व्यक्ति एलोन मस्कको सम्पत्तिका बारेमा ब्लुमबर्गले सार्वजनिक गरेको बिलियनेयर इन्डेक्सका अनुसार पछिल्लो २४ घण्टामा एलोन मस्कको नेटवर्थ ९.३५ ले गिरावट आएको छ। यो झट्कासँगै मस्कको सम्पत्ति...
जापानको रक्षा मन्त्रालयले अगस्ट ३१ मा यस्तो प्रस्ताव स्वीकृत गरेको थियो र त्यसलाई अनुमोदन गर्न अर्थ मन्त्रालयमा पठाएको थियो। यदि अर्थ मन्त्रालयले स्वीकार गर्यो भने जापानको बजेटमा रक्षा खर्च लगातार...