aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
बीआरआइको दशक : चीनमा १३० मुलुक सम्मिलित शिखर सम्मेलन
सोमबार, २९ असोज २०८०

मङ्गलबारदेखि सुरु हुने दुई दिने बीआरआईको मञ्चमा सहभागी हुन विभिन्न देशका नेताहरू बेइजिङ पुगिसकेका छन् । ...

इजरायल-प्यालेस्टाइन द्वन्द्वले यसरी निम्त्याउँदैछ विश्वव्यापी आर्थिक संकट
सोमबार, २९ असोज २०८०

यदि यो युद्धमा अमेरिका प्रतक्ष्य रुपमा जोडियो भने युद्धले क्षेत्रीय युद्धको स्वरूप ग्रहण गर्ने पक्का जस्तै छ । त्यो हुने बित्तिकै सन् ७० को दशकमा झैँ तेल उत्पादक राष्ट्रहरूले अमेरिका...

चीनको  ग्वाङ्जाउमा आयात-निर्यात मेलाको १३४औँ सत्र शुरू
आइतबार, २८ असोज २०८०

सन् १९५७ मा सुरु भएको मेला चीनको वैदेशिक व्यापारको प्रमुख उपायका रूपमा स्थापित भएको छ । मेला वर्षको दुईपटक लाग्ने गर्दछ । ...

क्याब चालककी श्रीमति  फोर्ब्सको अर्बपति सूची, २१ देशमा २२०० बढी स्टोर सञ्चालन गर्छिन
आइतबार, २८ असोज २०८०

भारतीय धनीहरूको सूचीमा रेणुका जगतियानी ४४ औं स्थानमा छिन् र उनको कुल सम्पत्ति ३९,९२१ करोड रुपैयाँ भारु रहेको छ । यति धेरै धनको साथ, उनी धनको मामिलामा धेरै ठूला भारतीय...

अफगानिस्तानमा पुनः ६.३ म्याग्निच्युडको भूकम्प
आइतबार, २८ असोज २०८०

ग्रिनविच मिनटाइमअनुसार तीन बजेर ३६ मिनेटमा हेरात सहरभन्दा ३३ किलोमिटर टाढा भूकम्प गएको हो । यही असोज २० गते (अक्टोबर ७) हेरातको सोही भागमा छ दशमलव तीन म्याग्निच्युडको शक्तिशाली भूकम्प...

३० वर्षमा विपत्तिबाट ३८ खर्ब डलर बराबरको बाली नोक्सान
शुक्रबार, २६ असोज २०८०

‘बाढी, खडेरी, पानीको अभाव, जैविक विविधतामा भएको क्षति र वातावरणीय ह्रासजस्ता असङ्ख्य जोखिमका कारण विश्वभर कृषि क्षेत्र बढ्दो जोखिमले अवरुद्ध छन्’, एफएओले भनेको छ । ...

इरानले आफ्ना नागरिक रिहा गरेपछि अमेरिकाले तोड्यो ६ अर्ब डलर फिर्ता गर्ने वाचा
शुक्रबार, २६ असोज २०८०

तेहरानले इस्लामिक गणतन्त्रविरुद्ध जासुसी गरेको आरोपमा नियन्त्रण गरेको पाँच अमेरिकी नागरिकलाई रिहा गरेपछि पनि वासिङ्टनले ६ अर्ब डलरको इरानी सम्पत्ति फुकुवा गर्ने आफ्नो वाचा फिर्ता गरेको छ। ...

केन्यामा २८ लाख मानिसलाई खाद्य सहयोग आवश्यकता
शुक्रबार, २६ असोज २०८०

प्रतिवेदनले ५२ प्रतिशत काउन्टीको पोषण अवस्था औसतभन्दा बढी तथा ११ वटाको बिग्रिँदै गएको जनाएको छ । ‘यसअघिको असफल मौसमका कारण कमजोर पोषण स्थिति देखिएको हो’ एनडीएमएले भनेको छ । ...

यूएनद्वारा आर्थिक सामाजिक, सांस्कृतिक अधिकार प्रवर्द्धन प्रस्ताव पारित
शुक्रबार, २६ असोज २०८०

चीन, बोलिभिया, इजिप्ट, पाकिस्तान, दक्षिण अफ्रिका, सिरिया तथा भेनेजुयलालगायतका देशको समूहले पहल गरेको विषयलाई सम्बोधन गर्ने सन्दर्भमा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको प्रवर्द्धन र संरक्षणको प्रस्ताव बिना मतदान पारित भएको...

'डक्टर डूम' ले गरे इजरायल संकटले विश्वव्यापी आर्थिक झट्का दिन सक्ने चिन्ता
शुक्रबार, २६ असोज २०८०

यस अवस्थामा खाडी क्षेत्रबाट तेलको आपूर्ति अवरुद्ध हुनेछ। र, इजरायली-प्यालेस्टाइन द्वन्द्वले तेलको मूल्यलाई उच्च तहमा धकेल्छ । "तपाईँले तेलको मूल्यमा स्पाइक पाउनुहुन्छ र आर्थिक प्रभाव ठूलो हुनेछ," उनले थपे, "यो...

भारतमा खुद्रा मुद्रास्फीति १.८१ प्रतिशतले गिरावट
विहीबार, २५ असोज २०८०

गत महिना सहरी मुद्रास्फीति दर अगस्टमा ६.५९ प्रतिशत रहेकोमा ४.६५ प्रतिशतमा झरेको थियो । ग्रामीण मुद्रास्फीति पनि सेप्टेम्बरमा ५.३३ प्रतिशतमा झरेको छ जुन अगस्टमा ७.०२ प्रतिशत थियो । ...

इजरायललाई जर्मनीबाट सैन्य सहयोग प्रस्ताव
विहीबार, २५ असोज २०८०

जर्मनीको प्रतिरक्षा मन्त्रालयले इजराइलको अनुरोधमा पाँच वटा हेरोन टिपी युद्ध ड्रोनमध्ये दुई वटा प्रयोग गर्न सहमत भएको जनाएको छ । ...

ईयू विदेश नीति प्रमुख चीनमा
विहीबार, २५ असोज २०८०

बोरलको यो भ्रमणमा चिनियाँ विदेशमन्त्री वाङ यीसँगको वार्ता हुनुका साथै द्विपक्षीय सम्बन्ध, विश्वव्यापी चुनौतीहरू र व्यापारलगायतका मुद्दामा छलफल हुने बताइएको छ । ...

पुटिन किर्गिजस्तानको भ्रमणमा
विहीबार, २५ असोज २०८०

सन् २०२२ फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेपछि उनले सायदै रुस छाडेका छन् । गत डिसेम्बरमा बेलारुस र किर्गिजस्तानको आफ्नो अन्तिम विदेश भ्रमणसँगै यसै वर्ष राष्ट्रपति पुटिनले रुसले युक्रेनको कब्जा गरेको भागमा...

यूराेपमा वृद्धवृद्धाको संख्या धेरै हुने चेतावनी
बुधबार, २४ असोज २०८०

युरोप विश्वव्यापी परिवर्तनको तुलनामा दशकौँ अगाडि छ । आवर वर्ल्ड इन डाटा इन्स्टिच्युटको अनुमानअनुसार युरोप ६० वर्षपछि सन् २०६४ को हाराहारीमा रहेको अपेक्षा गरिएको छ । ...

चीनले तेस्रो बेल्ट एन्ड रोड फोरम आयोजना गर्दै
बुधबार, २४ असोज २०८०

चीनले यही अक्टोबर १७ र १८ मा राजधानी बेइजिङमा तेस्रो बेल्ट एन्ड रोड फोरमको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा धेरै विदेशी नेताहरू सहभागी हुने अपेक्षा गरिएको छ ।...

आईएमएफले भारतको जीडीपी वृद्धिदर बढायो
बुधबार, २४ असोज २०८०

आइएमएफले आर्थिक वर्ष २०२५को लागि भारतको जीडिपी वृद्धि दर अनुमान ६.३ प्रतिशतमा कायम राखेको छ। आईएमएफले प्रतिवेदनमा भारतको वृद्धि बलियो रहने बताएको छ । वृद्धिको यो बृद्धिले अप्रिल-जुन अवधिमा अपेक्षित...

अम्बानी अदानी भारतका सबैभन्दा धनी, २० वर्षीय कैवल्य बने कान्छा अर्बपति
मंगलबार, २३ असोज २०८०

यस सूचीमा गौतम अडानी दोस्रो स्थानमा झरेका छन् ।  हाल उनको सम्पत्ति ४७४ लाख करोड रुपैयाँ भारु छ । हिन्डनबर्ग रिसर्च रिपोर्टका कारण अडानीको नेटवर्थमा उल्लेख्य गिरावट आएको छ। यो...

जर्ज सोरोस र एफटी बिरुद्ध गौतम अडानी आक्रामक, आधारहीन प्रचार गरेको आरोप
मंगलबार, २३ असोज २०८०

बेलायतको अखबारले "कोइला आयातको ओभर इनभ्वाइसिङको पुरानो, आधारहीन आरोप लगाएर अदानी समूहलाई आर्थिक रूपमा अस्थिर बनाउने अर्को प्रयास गरिरहेको छ," समूहले सोमबार जारी गरेको एक विज्ञप्तिमा उल्लेख गरेको छ ।...

युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र गहिरो मन्दीतर्फ !
मंगलबार, २३ असोज २०८०

आईएमएफको पछिल्लो प्रतिवेदनअनुसार जर्मनीले कमजोर संवेदनशील ब्याजदर क्षेत्र र सुस्त व्यापार–साझेदार मागलगायतका थुप्रै परिस्थितिको सामना गर्नुपरेको छ । ...