aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 
सचिन तेन्दुलकरले गरे आक्रामक लगानी
शुक्रबार, १५ साउन २०७८

उनले लगानी गरेको सो कम्पनीका सेयर होल्डरहरूमा अदार पूनावाला र क्रिस गोपालकृष्णन जस्ता दिग्गजहरू छन्। कम्पनीले गेमिंग र डिजिटल मनोरञ्जन लगायतका क्षेत्रमा व्यापार गर्ने गर्छ। सेवा निवृत्ति पछि उल्लेखनीय रूपमा...

भारतमा प्रतिव्यक्ति सुनको खपत घट्दै
शुक्रबार, १५ साउन २०७८

केन्द्रीय बैंकको शुद्ध सुन खरिद जून त्रैमासमा २१४% ले बृद्धि भएको छ । यो जून तिमाहीमा १९९.९ टन थियो । गत वर्ष यो ६३.७ टन थियो । ...

भारतीय प्रधानमन्त्रीका ट्वीटर फलोअर्स ७ करोडभन्दा बढी
विहीबार, १४ साउन २०७८

सामाजिक सञ्जालमा पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाको १२ करोड ९८ लाख प्रशंसक छन्। यसैका साथ उनी सर्वाधिक रुचाइएका राजनीतिज्ञ बनेका छन्। मोदीलाई पछाडि पार्ने विश्व नेताहरूमध्ये पोप फ्रान्सिस एक हुन्।...

अमेरिकामा शक्तिशाली भूकम्प
विहीबार, १४ साउन २०७८

अमेरिकामा बिहीबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको अलास्का राज्यको पेरिभिल्ले भन्ने ठाउँमा ८.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले बिहीबार जनाएको छ । ...

आखिर थामेन खोपले, अमेरिकामा बढे संक्रमित, तेस्रो डोज आवश्यक पर्ने
विहीबार, १४ साउन २०७८

कोरोना विरुद्धको खोपको प्रभावकारिताबारे अनेकौँ प्रश्न उठीरहेका बेला सर्वाधिक खोप लगाइएका अमेरिकाका केहि सहरहरुमा कोरोना संक्रमितको संखया ह्वात्तै बढेको छ । ...

राकेश झुनझुनवाला उठाउँदै छन् धेरै ठुलो जोखिम
विहीबार, १४ साउन २०७८

कोरोना महामारीको कारण उड्डयन उद्योगको अवस्था पहिले नै गम्भीर छ। त्यहाँ कोरोनाको तेस्रो छालको सम्भावना पनि छ। अर्कोतर्फ राकेश झुनझुनवाला महामारीको कारण बिग्रिएको अवस्थाको बाबजुद पनि उड्डयन उद्योगको माग आउँदो...

चौथो वेभ आएको दक्षिण कोरियामा कोरोनाका सङ्क्रमितहरु बढ्दै
बुधबार, १३ साउन २०७८

कोरोना भाइरस कोभिड–१९ को चौथो वेभ आइरहेको भनिएको दक्षिण कोरियामा कोभिड १९ का सङ्क्रमितहरु दिन प्रतिदिन बढ्दै गएको पाइएको छ । यहाँ सङ्क्रमितहरुको संख्या बढेर हरेक दिन नयाँ नयाँ रेकर्डमा...

६० प्रतिशत अमेरिकी डाक्टरले नै लगाएनन् खोप
बुधबार, १३ साउन २०७८

अमेरिकामा नै ६० प्रतिशत डाक्टरहरूले कोरोना भाइरस विरुद्धको खोप नलगाएको हालै गरिएको एउटा सर्वेक्षणमा देखिएको छ । एसोसिएसन अफ अमेरिकन फिँजिसिएन एन्ड सर्जन (एएपीएस)ले हालै सार्वजनिक गरेको एक रिपोर्टमा यस्तो...

श्रीलंकामा भेटियो झन्डै १२ अर्बको नीलमणि
बुधबार, १३ साउन २०७८

श्रीलंकामा संसारकै सबैभन्दा ठूलो नीलमणि फेला परेको त्यहाँका अधिकारीहरुले बताएका छन् । बीबीसीका अनुसार रत्नहरू प्रशस्त पाइने श्रीलंकाको रत्नपुरा क्षेत्रमा केही कामदारले इनार खन्दा उक्त नीलमणि फेला पारेका हुन्। एक...

विश्वभर तीन अर्ब ८८ करोड ५६ लाख ३१ हजार २३२ डोज खोप लगाइयो
मंगलबार, १२ साउन २०७८

अमेरिकामा  ३४ करोड ११ लाख ६० हजार ९३९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा १२ करोड ८० लाख ७२ हजार २४३ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ  । जर्मनी ८...

‘बद्नाम’ नगर्न बेइजिङद्वारा अमेरिकालाई कडा निर्देशन
सोमबार, ११ साउन २०७८

अमेरिकी उपविदेशमन्त्री वेन्डी शर्मनसँगको वार्तामा चिनियाँ नेताले उक्त कुरा बताउनुभएको हो । उन नयाँ सरकार गठनपछिको धेरै महिनापछि चीन भ्रमण गर्ने वरिष्ठ अमेरिकी अधिकारी हुन । बाइडनले चीनप्रति विशेषतः मानवाधिकार र...

चीनमा पुनः भेटिए कोरोनाका सङ्क्रमित
सोमबार, ११ साउन २०७८

कोरोना भाइरसको उद्गम स्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका ४० जना नयाँ सङ्क्रमित भेटिएको नेशनल हेल्थ कमिसन शनिबार जानकारी दिएको...

भारतमा दैनिक कोरोना सङ्क्रमण दर २.३१ प्रतिशत
आइतबार, १० साउन २०७८

भारतमा विगत २४ घण्टामा कोभिड–१९ बाट सङ्क्रमितको थप सङ्ख्या ३९ हजार ७४२ रहेको संघीय स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी गराएको छ । यो अवधिमा कोभिड–१९ सङ्क्रमित ५३५ व्यक्तिको मृत्युभएको पुष्टि गरिएको...

अस्ट्रेलियामा लकडाउनको विरोधमा ठूला सहरहरू प्रदर्शन
आइतबार, १० साउन २०७८

अष्ट्रेलियाका विभिन्न राज्यमा सङ्क्रमण फैलिन थालेपछि सिड्नीलगायतका सहरहरूमा सरकारद्वारा जारी लकडाउन र स्वास्थ्य सङ्कटकालको विरोधमा विभिन्न सहरहरूमा ठूला प्रदर्शन भएका छन् । सिड्नी, ब्रिस्बेन र मेल्बर्नमा भएका प्रदर्शनमा प्रदर्शनकारीहरू बढी...

शिल्पाले छोडिन् राज कुन्द्राको व्यापारिक साथ
शनिबार, ०९ साउन २०७८

तर, शिल्पा अहिले पनि मुम्बई पुलिसको रडारमा छिन्। स्रोतहरू भन्छन् कि अपराध शाखाको टोलीले शिल्पाको सम्पूर्ण घटनमा कति संलग्नता छ भनेर पत्ता लगाउन कोसिस गरिरहेको छ। शिल्पाले कम्पनीको पैसाबाट कुनै...

चीनले पनि लगायो अमेरिकी माथि प्रतिबन्ध, झन् बढ्यो तनाव
शनिबार, ०९ साउन २०७८

हंगकंगमा चिनियाँ अधिकारीहरूलाई उक्त क्षेत्रमा नागरिकलाई दमन गर्ने काम गरेको आरोपमा अमेरिकाले प्रतिबन्ध लगाएको छ। अमेरिकाले हनकंगमा व्यापार गरिरहेका आफ्ना नागरिकलाई त्यहाँ हुने खतराबारे चेतावनी पनि दिइसकेको छ। ...

अष्ट्रेलियाको सिड्नीमा संकटकाल घोषणा
शुक्रबार, ०८ साउन २०७८

अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार संकटकाल घोषणा गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् । केन्द्रीय राजधानी समेत पर्ने...

पक्राउ पर्नबाट जोगिन राज कुन्द्राले दिएका थिए पुलिसलाई घुस
शुक्रबार, ०८ साउन २०७८

पोर्न फिल्म बनाएको आरोपमा गिरफ्तारीमा परेका बलिउड फिल्म निर्माता राज कुन्द्राले मुम्बई पुलिसलाई २५ लाख घुस दिएको खुलासा भएको छ । भारतीय समाचार संस्था हिन्दुस्तान टाइम्सका अनुसार कुन्द्राले आफूमाथि अनुसन्धान...

अनिल अम्बानीको फोन नम्बर समेत पेगासस जासुसीको सूचीमा
शुक्रबार, ०८ साउन २०७८

भारतीय उद्योगपति अनिल अम्बानी पनि पेगासस जासुसीको सूचीमा रहेको खुलासा भएको छ । उनीसँगै सिबिआईका पूर्व निर्देशक आलोक बर्मा पनि जासुसको निशानामा रहेको द इन्डियन एक्सप्रेसले प्रकाशित गरेको एक रिपोर्टमा...

नेदरल्याण्डद्वारा टिकटकविरुद्ध सात लाख ५० हजार यूरो जरिवानाको घोषणा
शुक्रबार, ०८ साउन २०७८

२०२० देखि डच भाषामा उपलब्ध गराएको उल्लेख गरेको छ ।“डच तथ्याङ्क संरक्षण प्राधिकरणले यो कुराको समाधानका लागि यसपहिले नै सहमति गरेको दावी टिकटकले गरेको छ । ईयूले टिकटकको आक्रामक विज्ञापन...