सङ्कटकाल घोषणा गरिएपनि पूर्ण लकडाउन जस्तो भने नहुने अधिकारीहरूको भनाइ छ । कोरोनाभाइरस फैलिनलाई सहयोगी हुने गतिविधिहरूका लागि मात्रै कडाइ गरिने अधिकारीहरूले बताएका छन् । ...
२००१ मा न्यु योर्क युनिभर्सिटीको स्कूल अफ लॉबाट स्नातक गरेपछि, वनिता गुप्ताले उनको कानूनी करियर एनएएसीपी कानूनी रक्षा र शैक्षिक कोषमा शुरू गरिन्। टेक्सासको टुलियामा लागुपदार्थ सम्बन्धी अपराधमा धेरै व्यक्तिहरुलाई...
भारतमा कोरोना भाइरसको संक्रमण झनै तीब्र बनेको देखिएको छ । स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएका समाचारहरुमा यो संक्रमणका कारण यहाँ मृत्यु हुने र नयाँ सङ्क्रमणको दरमा नयाँ रेकर्ड देखिएको छ ।
सीतारमणले अगाडि भनिन्, 'कोविड १९ महामारीको थालनी भएदेखि आतिथ्य, उड्डयन, यात्रा, पर्यटन र होटेल जस्ता क्षेत्रहरूमा ठूलो समस्या उत्पन्न भएको छ।' ...
परराष्ट्र मन्त्री पेनले एक विज्ञप्ति जारी गरेका छन्, जसले विदेश नयाँ नीतिको व्याख्या गर्छ। उनले भने, "म यी चार सम्झौताहरू अस्ट्रेलियाको विदेश नीति वा हाम्रो विदेश सम्बन्धको विपरीत ठान्छु।" ...
भारतमा कोरोनाबाट २ हजार १०४ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या १ लाख ८४ हजार ६५७ जना पुगेको छ । भारतमा कोरोना भाइरस सङ्क्रमण...
मार्क जुकरबर्गले पहिलो पटक फेसबुकको "लिब्रा" परियोजना मार्फत ट्रान्सनेशनल स्टेटस्कोइन सुरु गर्ने घोषणा गरेको वर्ष दिन पछि 'डाइम' नामक डिजिटल मुद्रा ल्याउन लागेको छ। ...
कोरोना भाइरस महामारीबाट एक वर्षदेखि सङ्कट व्यहोरिरहेको संयुक्तराज्य अमेरिकामा लाखौं अमेरिकी बेरोजगार छन् । अर्थतन्त्र पुनः खुला भएपनि कतिपय रोजगारदातामाथि नयाँ मानिसलाई रोजगारी दिनेतर्फ अनपेक्षित चुनौती देखिएको छ । कोरोना...
१३ करोड १ लाखभन्दा धेरै डोज कोरोना खोप दिइएको भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस ९कोभिड(१९० का दुई लाख ९५ हजार ४१ नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका...
जापानले पाँच मिनेटमा नै कोभिड १९ को सङ्क्रमण भए नभएको बारेमा थाहा पाउने प्रविधि पत्ता लगाएको जनाएको छ । जापानको रिकेन रिसर्च इन्स्टिच्युट र युनिभर्सिटी अफ टोकियोले गरेको अनुसन्धानबाट सो...
दिल्लीमा कोरोना भाइरसको संक्रमित घटनाहरूमा निरन्तर बृद्धि भइरहेका बेलामा क्याटले नै लकडाउनको माग गरेको थियो । क्याटले अत्यावश्यक वस्तुको आपूर्तिका लागि तयारी रहेको जानकारी दिएको छ । ...
कोरोना संक्रमण फैलने क्रम तीव्र बनेपछि भारतको राजधानी दिल्लीमा थप एक साताका लागि लकडाउन लम्ब्याइएको छ । कर्फ्यु आज सोमबार रातीदेखि आउने सोमबार बिहानसम्मका लागि लागू हुनेछ । ...
दक्षिण कोरियाको गाडी उत्पादक कम्पनी हुन्डाई मोटर इंडिया २०२०–२१ मा प्यासेन्जर गाडी निर्यातमा पहिलो स्थानमा छ । कम्पनीले आर्थिक वर्ष २०२०–२१ मा कुल १,०४३४२ वटा विभिन्न प्यासेन्जर बस विभिन्न देशमा...
भारतको केन्द्रीय राजधानी रहेको दिल्ली प्रदेशमा कुम्भ मेलामा सहभागी भएर आएकाहरुलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नु पर्ने व्यवस्था गरिएको छ । हरिद्वारमा लागेको कुम्भ मेलामा सहभागी सयौँ मानिस कोरोना भाइरसबाट...
कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्को तर्फ कोरोना भाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ । भारतमा अहिलेसम्म १२ करोड २६ लाख २२ हजार...
यसैगरी चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाउ लिचियानले विज्ञप्तिबारे चिनियाँ प्रतिक्रिया दिँदै जापान र संयुक्त राज्यले चीनको चिन्ता र मागलाई गम्भीरताका साथ लिनुपर्ने जिकिर गरका छन । ...
अहिले चलिरहेको पार्टीको सम्मेलन नयाँ नेता चयन गर्दै आगामी सोमबार सकिने भएकाले सम्मेलन सकिएपछि उन जिम्मेबारीमा नरहने जनाइएको छ ।उन सन् २०११ को अप्रिलमा पार्टीको शिर्ष नेताका रुपमा निर्वाचित भएका...
अमेरिकाको इन्डियानापोलिस शहरमा बिहीबार अबेर साँझ एक व्यक्तिले अन्धाधुन्ध चलाएको गोली लागेर कम्तीमा आठ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको फेडेक्सको कार्यालयमा भएको उक्त गोलीकाण्डमा अरु धेरै व्यक्ति...
चीनको अर्थतन्त्र यस वर्षको पहिलो त्रैमासिक अवधिमा तिब्र गतिमा वृद्धि भएको शुक्रबार सार्वजनिक सरकारी तथ्याँकले देखाएको छ । कोरोना भाइरस महामारीका कारण केही शिथिल देखिएको अर्थतन्त्रमा यस वर्ष तिब्र विकास...
“कोरोना भाइरसको महामारी थप फैलिन नदिनका लागि दिल्लीमा कफ्र्यु लगाउनुपर्ने निश्कर्षमा हामी पुगेका हौँ,” दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भनेका छन् । सरोकारवाला र विज्ञहरुसहितको उच्चस्तरीय बैठकपछि बिहीबार मुख्यमन्त्री केजरीवालले अप्रीय...